काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आइतबार बिहान १० बजेदेखि अवरुद्ध भएको छ । सडकखण्डको कालीखोला पुलनजिकै पहिरो खसेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । निरन्तर वर्षा भइरहँदा
काठमाडौं । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड शनिबार राति देखि अवरुद्ध भएको छ । सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्गको हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो । शनिबार राति करिब १० बजेतिर
काठमाडौं । पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सिद्धबाबा सुरुङ मार्गको दुवै ढोका पहिरोले बगाएको छ । अविरल वर्षाका कारण माथिबाट पहिरो खस्दा निर्माणाधीन सुरुङ मार्गको दुवैतर्फको ढोका भत्किएको सिद्धार्थ सुरुङ
एजेन्सी । भारतको जम्मुकश्मिरमा भारी वर्षाका कारण गएको पहिरोमा परि एकै परिवारका ७ जनासहित ८ जनाको मृत्यु भएको छ । बुधबार मध्यरातमा खसेको पहिरोले घर भत्किँदा एकै परिवारका ७ जनाको
एजेन्सी । भारतको महाराष्ट्रको रायगढ जिल्लामा पहिरोले पुरै गाउँ प्रभावित हुँदा करीब २ सय बढी मानिस पहिरोमा परेका छन् । जसमध्ये पहिरोमा परेका पाँच जनाको शव निकालएको छ भने ७५
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा सडक मार्गहरु अवरुद्ध भएका छन् । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अहिले दुई वटा राजमार्ग पूर्णतया अवरूद्ध भएका छन् ।
म्याग्दी । म्याग्दीमा पहिरोले लघु जलविद्युत परियोजनाको विद्युत गृह बगाएको छ । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा बिहीबार आएको पहिराले ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको पावर हाउस
काठमाडौं । भारतमा हिमाञ्चल प्रदेशको सिम्लामा पहिरोमा परी एकै घरका तीन जना नेपालीको मृत्यु भएको छ । सिम्लाको क्यारामा गएको पहिरोमा पुरिएर पश्चिम रुकुमका तीन जना नेपालीको मृत्यु भएको हो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा सुख्खा पहिरो खसेको हो। पहिरो खसेसँगै राजमार्ग दुबै तर्फ अवरूद्ध भएको जिल्ला
काठमाडौं । केहि दिन देखि शेयरबजारका लगानीकर्ताको मनस्थिति अस्थिर देखिएको छ । बैकको व्याज तिर्नुपर्ने चापका कारण साताको दुई दिन घटेको अनुमान गरिएको शेयर बजार मंगलबार भने दोहोरो अंकको सुधार