Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


संवादमा आउन सभामुखले गरेको आह्वान एमालेद्वारा अस्वीकार, लगातार तेस्रो दिन पनि संसद बैठकमा अवरोध

तीन दिनदेखि लगातार संसद अवरोध गर्दै आएको एमालेका सांसदले आइतबार पनि सभा अवरुद्ध गर्दै नाराबाजी गरेका हुन् । नाराबाजीकै बीचमा सभामुख सापकोटाले एमाले सांसदलाई संबोधन गर्दै वार्ता र संवादबाट समस्याको

सरकारले आफूहरूमाथि बलमिच्याइँ गरेको एमालेको निष्कर्ष

सचिव भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले) पार्टी विभाजनको लागि खेल्नुभएको भूमिका र निष्पक्षतामाथि टिप्पणी रहेको बताउनुभयो । उहाँले सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको आरोप लगाउनुभयो

एमालेको विधान महाधिवेशनमा को–को तीन हजार सहभागी हुन पाउने ?

शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानको महाधिवेशन असोज १५ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो ।

सांसदको भूमिकालाई ‘अझ स्पष्ट पार्न’ एमालेले बोलायो संसदीय दलको बैठक

सांसदहरूको भूमिकालाई अझ स्पष्ट पार्नका लागि आइतबार दिउँसो १२ बजे संसदीय दलको बैठक बोलाएको भट्टराईले बताउनुभयो ।

सर्यो एमालेको विधान महाधिवेशन

अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना गर्ने गरी प्रस्ताव गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

विभाजनले एमालेलाई जम्मा ९ प्रतिशत असर पर्यो– महासचिव पोखरेल

उहाँले नेकपा (एमाले)ले देशव्यापी रूपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने बताउनुभयो । महासचिव पोखरेलले नेकपा (एमाले) अब हिजो भन्दा अझै सरिक भएर अगाडि बढ्ने

एमसीसी परिमार्जनसहित पारित गर्ने एमालेको नीति हो– योगेश भट्टराई

नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा पनि एमाले अध्यक्ष केपी ओलीले सरकारको धारणा हेरिरहेको बताउनुभएको थियो ।

माधव नेपाल र प्रचण्डको कमजोर धातुमा कांग्रेस जलप लगायो- नेता बस्नेत

माधव नेपालको कुण्ठा र केपी ओलीप्रति प्रचण्डको रिसिइवीले मुलुक राजनीतिक द्वन्द्वमा फस्न लागेको नेता बस्नेतले बताउनुभयो ।

एमाले स्थायी कमिटी बैठक स्थगित, आजै साढे ३ बजे बस्ने

विधान महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य प्रतिनिधि रहने वैधानिक व्यवस्था रहे पनि नवौं महाधिवेशनपछि ती सदस्य निर्वाचित नभइ माओवादीसँग पार्टी एकता भएकाले महाधिवेशन प्रतिनिधि निश्चित गर्न छलफल हुनेछ ।

एमालेले असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्यो– गगन थापा

शुक्रबार प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग सांसद थापाले यस्तो बताउनुभएको हो । नेकपा एमालेले सांसद र सभामुखलाई चिन्दिन भनुन्जेल संसदमा यस्तै कोलाहल भइरहने उहाँले बताउनुभयो ।