काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ । निर्वाचन आयोगले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने
काठमाडौं । निर्वाचन आयोगले आज मंगलबार स्थानीय तहको चुनावमा भाग लिने सबै राजनीतिक दलहरूसँग छलफल गर्दैछ । निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई मंगलबार बिहान साढे ११ बजे छलफलका लागि
निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाइ कार्यक्रम जनक शिक्षा सामग्री केन्द्रमा सुरु भइ छपाइ कार्य जारी रहेको बताउनुभयो
काठमाडौं । स्थानीय चुनावको लागि निर्वाचन आयोगले जिल्लाअनुसार फरक–फरक मतपत्रको छपाइ सुरु गरेको छ । स्थानीय तहको निर्वाचनमा यस पटक मतपत्र सानो बनेको छ । मतपत्रको लहर ५६ मा सीमित
दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न दिने आयोगले निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आइतबार सार्वजनिक गरेको विवरणअनुसार कूल मतदाता एक करोड ७७
काठमाडौं । निर्वाचन आयोगले भोलि आइतबार मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नामावलीको अन्तिम तयारी भइरहेको बताउनुभयो । यसैबीच, आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र
काठमाडौं । निर्वाचन आयोगले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया सुरु गरेको छ । बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगले यसबारेमा जानकारी
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मंगलबार कारण देखाउसहित राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिमा आदेश जारी गरेको हो ।
स्थानीय तहमा गठबन्धनको बर्चश्व नरहेकाले उम्मेदवारले राजीनामा दिनुपर्ने व्यवस्था गरे पनि त्यसको कुनै औचित्य पुष्टि नहुने उहाँको दाबी छ ।