Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


नवलपुरका क्रसर उद्योग मापदण्डविपरीत, कारवाही प्रक्रिया अगाडि बढाइने

नवलपुर । नवलपुरमा सञ्चालन भइरहेका अधिकांश क्रसर उद्योग मापदण्डविपरीत रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीको नेतृत्वमा भएको अनुगमनमा जिल्लाका १२ वटा क्रसर उद्योग मापदण्ड विपरीत भएको पाइएको

नवलपुरमा कारागार नहुँदा समस्या

नवलपुर, मंसिर ३ । नवलपुरमा कारागार नहुँदा जिल्ला प्रहरी कार्यालय नवलपुरलाई समस्या परेको छ । मुलुक संघीयतामा गएपश्चात् नवलपरासी दुई जिल्लामा विभाजन भएर नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासी बर्दघाट

पाँच दशकदेखि जोतभोग गरेको जग्गाको लालपुर्जा पाएनन् स्थानीयले

नवलपुर, मंसिर २ । नवलपुरको देवचुली नगरपालिकाको शान्तिगैरा र झाक्रेमा बसोबास गर्ने अधिकांशले अहिलेसम्म जग्गाको पुर्जा पाउन सकेका छैनन् । सामुदायिक वन आसपास क्षेत्रमा बसेका यहाँका ७५ प्रतिशत बासिन्दा पुर्जाविहीन

ठूलो परिमाणमा मदिरा र पटका नष्ट

नवलपुर, कात्तिक २७ । जिल्ला प्रहरी कार्यालय नवलपुरले ठूलो परिमाणमा मदिरा र पटका नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले बिहीबार एक हजार ५० लिटर घरेलु मदिरा र केही

निरन्तर १०० घण्टा चित्र कोरेर विश्व रेकर्ड राख्ने अभियानमा नेपालका चित्रकार

डोलराज रानाभाट (इमेज)चितवन, कात्तिक २७ । चित्रमार्फत देशलाई विश्वभर चिनाउन नेपालका चित्रकार यति बेला व्यस्त भएका छन् । नवलपुरको मौलाकालिका मन्दिरको सभाहलमा ७३ जना चित्रकार एक सय घण्टासम्म निरन्तर चित्र

नवलपुरका तीन पालिका प्रमुखमा कोरोना संक्रमण

नवलपुर, कात्तिक १८ । पूर्वी नवलपरासी (नवलपुर)का तीनजना पालिका प्रमुख कोरोना संक्रमित हुनुभएको छ । संक्रमित हुनेमा गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना र हुप्सेकोट गाउँपालिकाकी

कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु

काठमाडौं । चितवनमा कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा एकैदिन तीनजना र भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु

मुसहर समुदायमा खाद्यान्न संकट

नवलपुर, कात्तिक १० । नवलपुरका विपन्न माझी मुसहर समुदायमा खाद्यान्न संकट पर्न थालेको छ । लगातारको ‘लकडाउन’का कारण दैनिक ज्यालादारी गरेर खाद्यान्नको जोहो गर्ने यो समुदायका व्यक्तिले काम नपाएपछि खाद्यान्न

नवलपुरका पसलहरुमा मनपरी मूल्य, उपभोक्ता दिनहुँ ठगिंदै

नवलपुर । चाडपर्व नजिकिँदै गर्दा नवलपुरका अधिकाशं पसलहरुमा मूल्यमा एकरुपता नहुँदा उपभोक्ता मारमा परेका छन । व्यवसायीले मनोमानी रुपमा मुल्य बृद्धि गर्दा उपभोक्ता मारमा परेका हुन । जिल्लाका बजारमा मुल्यबृद्धिसंगै

दाउन्नेमा पहिरोको पिरलो

नवलपुर, असोज १२ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत् नवलपुरको दाउन्नेमा गइरहने पहिरोले यात्रु निकै समस्यामा पर्ने गरेका छन् । पहिरो रोकथाम र यसको दीर्घकालीन व्यवस्थापन गर्न सम्बन्धित निकायले चासो नदेखाउँदा नागरिकले सधैं