ठूलो परिमाणमा मदिरा र पटका नष्ट • Image Khabar Image Khabar


ठूलो परिमाणमा मदिरा र पटका नष्ट


इमेजखबर
२७ कार्तिक २०७७, बिहीबार १६:०९

ठूलो परिमाणमा मदिरा र पटका नष्ट

नवलपुर, कात्तिक २७ । जिल्ला प्रहरी कार्यालय नवलपुरले ठूलो परिमाणमा मदिरा र पटका नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले बिहीबार एक हजार ५० लिटर घरेलु मदिरा र केही थान पटका नष्ट गरेको हो ।

नष्ट गरिएका मदिरा र पटका जिल्लाका विभिन्न स्थानबाट जफत गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्