Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


गाउँपालिका कार्यालयअघि रित्ता गाग्री प्रदर्शन

बिहीबार करिब १२ बजे शान्तिनगर गाउँपालिकाको कार्यालयमा उनीहरूले रित्ता गाग्री र जर्किन प्रदर्शन गरेका हुन् । खानेपानीको समस्याबारे पटक–पटक जानकारी गराउँदा पनि गाउँपालिकाले सुनुवाइ नगरेपछि प्रदर्शनमा उत्रिनुपरेको स्थानीय रमेश चलाउने

आफ्नो सुविधाबाट एकजनालाई एमबीबीएस पढाउने गाउँपालिका अध्यक्षको घोषणा

पछिल्लो समय अत्यधिक बढिरहेको पेट्रोलियम पदार्थको मूल्य र वातावरणलाई समेत प्रदूषित बनाएको भन्दै अध्यक्ष राईले अबको कार्यकालको पहिलो काम नै विद्युतीय गाडी सञ्चालनलाई जोड दिइने बताउनुभयो ।

सिन्धुलीको सुनकोसी गाउँपालिकाको अध्यक्षमा माओवादी,उपाध्यक्षमा कांग्रेस

काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी दीपा बोहोरा दाहाल विजयी हुनुभएको छ । यसैगरी उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली कांग्रेसका कपिल

२१ वर्षीय युवक गाउँपालिका अध्यक्ष निर्वाचित

जनता समाजवादी पार्टी (जसपा) की सहानी खातुनले ३ हजार ८३४ मत ल्याएर दोस्रो हुनुभयो । ५ वटा वडा रहेको कालिकामाई गाउँपालिकामा जसपा ३, कांग्रेस र एमाले १/१ वडामा जित निकाल्न

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा माओवादीका उपाध्याय विजयी, उपाध्यक्ष कांग्रेसलाई

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कमलबहादुर साउद निर्वाचित हुनुभयो । उहाँले ३ हजार ३ सय ३९ मत प्राप्त गर्नुभयो ।

डोल्पाको मुड्केचुला गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी

डोल्पा । स्थानीय तह निर्वाचन अन्र्तगत डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादीका दत्त बहादुर शाही १ हजार ४०४ मत ल्याएर

डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस उम्मेदवार विजयी

काठमाठौं । डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उममेदवार विजयी भएका छन् ।अध्यक्षमा भैरवबहादुुर साउद र उपाध्यक्षमा कुमारी विष्ट विजयी हुनुभएको हो । अध्यक्षमा साउदले २

गाउँपालिका उपाध्यक्ष माओवादीमा प्रवेश, भन्छिन्– ‘कांग्रेसले अवमूल्यन गर्यो’

‘जनताले मन पराए पनि कांग्रेसले सिफारिस गरेन,’ उपाध्यक्ष कोहाँरले भन्नुभयो, ‘पार्टीमा आए उपाध्यक्षमा उमेदवार बनाउने सहमति गरेपछि माओवादी केन्द्रमा गएकी हुँ ।’

सिन्धुलीको सुनकोसीमा कांग्रेसले गठबन्धन नगर्ने, प्रदेश संयन्त्रलाई पठाइयो पत्र

‘यस गाउँपालिका अन्तर्गतका वडा तथा गाउँपालिका गठबन्धनको पक्षमा नरहेको’ उल्लेख गर्दै वडा सभापतिहरूको निर्णयमा भनिएको छ, ‘हाम्रो गाउँपालिका तथा वडामा कुनै पनि पार्टीसँग गठबन्धन नगरी वडा तथा गाउँपालिकामा एकल उम्मेदवार

गोसाईकुण्ड जिल्लाको पहिलो प्रशासनिक भवन निर्माण गर्ने पालिका

सोमबार गाउँपालिकाको केन्द्र स्याफ्रुबेशीमा भुकम्प प्रतिरोधी, अपांगमैत्री र बालमैत्री प्रशासनिक भवनको उद्घाटन गर्दै त्यहिँबाट सेवा दिन थालिएको छ ।