Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


सभामुखप्रति आशंका छ : सुभाष नेम्वाङ

काठमाडौं, भदौ २९ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का संसदीय दलका उपनेता सुभाष नेम्वाङले सभामुख अग्नीप्रसाद सापकोटाप्रति आफूहरुको आशंका कायम रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता

सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने सर्वोच्चको आदेश

काठमाडौं, भदौ २९ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले

बजेट पारित नहुँदै प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक असोज ४ गते बस्ने

सभामुख अग्नि सापकोटाले प्रतिस्थापन विधेयक निर्णथार्य पेश गर्दा पनि एमालेका सांसदहरूले नाराबाजी गरिरहेका थिए । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले वेल घेरेर नाराबाजी गरेका हुन् ।

तातो दूधको माखो बनेर कतिन्जेल बस्छन् ओलीसँग राजनीतिक ‘दोगला’हरु ?

संजिव कार्की झट्ट सुन्दा र पढ्दा यो दोगला शब्द अलि तल्लोस्तरको गालीगलौज जस्तो लाग्छ तर यो आरोप गालीगलौज नभएर यथार्थमा आधारित तर्कलाई पुष्टि गर्न जाने बुझेर प्रयोग गरेको शब्दावली हो

प्रतिनिधिसभाको बैठक आज बस्दै, एमालेले सदन चल्न दिनेमा भने शंका

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । गत बुधबारदेखि सुरु भएको संसदको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संदन अवरोध गरिरहेको छ । संसदको अवरोध हटाउन

सर्वदलिय बैठक निष्कर्षविहीन

काठमाडौं, भदौ २८ । आफैलाई तारो बनाउदै प्रमुख विपक्षी नेकपा एमालेले निरन्तर अवरुद्ध गरेको संसद बैठक सहज बनाउने पहल स्वरुप सभामुख अग्नि सापकोटाले सोमबार आयोजना गर्नु भएको सर्वदलीय बैठक बिनानिष्कर्ष

सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमालेद्वारा बहिस्कार

प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक डाके पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने बैठक बहिस्कार गरेको छ ।

एमाले संसदीय मर्यादा विपरीतका गतिविधिमा किन उत्रियो ?

अक्कल कुँवरकाठमाडौं, भदौ २७ । सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रामक बन्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । सभामुखविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मिल्ने

एकीकृत समाजवादीमा लागेका एमालेका दुई सांसदलाई कुनै कारवाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं, भदौ २७ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदलाई कुनै कारवाही नगर्न आदेश गरेको छ । न्यायाधीश मीरा खड्काको एकल

एमालेलाई वार्तामा आउन गृहमन्त्री खाँणको आग्रह

काठमाडौं, भदौ २७ । गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सञ्चारकर्मीमार्फत आग्रह गर्नु भएको छ ।