Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सर्वोच्च अदालतद्वारा जग्गा कित्ताकाट फुकुवाको सरकारी निर्णय खारेज

काठमाडौं, मंसिर २३ । सर्वोच्च अदालतले जग्गा कित्ताकाट गर्न रोक लगाइदिएको छ । सरकारले खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश

सरकारले हतारमा संसदको बजेट अधिवेशन अन्त्य गर्दा ५० बढी विधेयकहरु अलपत्र

काठमाडौं । कोरोना महामारी सुरु भएसँगै सरकारले हतारमा संघीय संसदको बजेट अधिवेशन चाँडै अन्त्य गर्दा हिउँदे अधिवेशनमा विधेयकको चाप बढ्ने भएको छ । संघीय संसदका दुवै सदनमा गरी ५० भन्दा

सगरमाथाको उचाइ सार्वजनिक गरिदैं

काठमाडौं । सरकारले आज विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ सार्वजनिक गर्ने भएको छ । लामो समयदेखि सगरमाथाको उचाइसम्बन्धी काम गर्दै आएको नेपाल र चीनको संयुक्त प्राविधिक टोलीले सगरमाथाको नयाँ उचाइ

नयाँ परराष्ट्र नीतिः सरकारले गर्दै आएको व्यवहारलाई दस्तावेजीकरण (पूर्ण पाठसहित)

काठमाडौं, मंसिर २२ । सरकारले छिमेकीलगायत सबै राष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार एवं सुदृढ गर्ने, सहयोग र सहकार्यका माध्यमबाट नेपालको समग्र राष्ट्रिय हितको प्रवर्द्धन

सरकारद्वारा परराष्ट्र नीति सार्वजनिकः सबै मुलुकसँग सम्बन्ध राम्रो रहेको जिकीर

काठमाडौं, मंसिर २१ । सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी परराष्ट्र नीति सार्वजनिक गर्नुभएको हो । संविधान जारी भई नयाँ सरकार

सरकारकै कारण गणतन्त्र विरोधीहरु उत्साहित भएः जनार्दन शर्मा

काठमाडौं, मंसिर २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माले सरकारकै कारण गणतन्त्र विरोधीहरु उत्साहित भएको आरोप लगाउनुभएको छ । आइतबारदेखि शुरु भएको

चीनले नेपाली भूमि नमिचेको सरकारको जिकीर

काठमाडौं, मंसिर १९ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि नमिचेको जिकीर गर्नुभएको छ । संसदीय समितिमा सांसदहरुले चीनकातर्फबाट नेपाली भूमि मिचेका सन्दर्भमा उठाइएको सवालको जवाफ दिँदै उहाँले चीनसँग सीमा

मुलुकको नाम ‘नेपाल’ मात्र राख्ने निर्णय किन गरेको ? : सर्वोच्च अदालत

काठमाडौं, मंसिर १८ । सर्वोच्च अदालतले देशको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हटाएर ‘नेपाल’ मात्र लेख्ने सरकारको निर्णयविरूद्ध कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको इजलासले बिहीबार

काठमाडौंका शैक्षिक संस्थाहरु सञ्चालनको तयारी

काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेका शैक्षिक संस्थाहरु सञ्चालन गर्ने गृहकार्य थालेको छ । लामो समयदेखि शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई

दुई अध्यक्ष अभिभावक बन्नुस्, हामी पार्टी र सरकार चलाउन तयार छौंः मन्त्री पुन

काठमाडौं, मंसिर १५ । उर्जा मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुनले आफूहरु पार्टी र सरकारको नेतृत्व लिन तयार रहेको बताउनुभएको छ । पार्टीका दुई अध्यक्ष केपी ओली