Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


मल कारखाना खोल्नेदेखि कोरोना खोपका लागि कार्ययोजना स्वीकृतसम्मका मन्त्रिपरिषद निर्णय

काठमाडौं, कात्तिक २७ । सरकारले देशभित्रै रासायनिक मल कारखाना खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले मुलुकभित्रै मल कारखाना खोल्ने निर्णय गरेको हो । सरकारका प्रवत्ता एवं सूचना तथा सञ्चार

बेथितिको नयाँ अड्डा बन्यो स्थानीय निकाय, सरकारी निकायमा चरम आर्थिक अनुशासनहीनता, एकै वर्ष ११ अर्बभन्दा बढी बेरुजु

काठमाडौं, कात्तिक २७ । संविधानले स्थानीय निकायलाई स्वायत्त त बनायो तर त्यहाँभित्र मौलाएको बेथितिको तस्वीरले भने सबैलाई झस्काएको छ । बेरुजुको पहाडले सिंहदरबारको शासन सत्ता पुरिएको बेला त्यसको सिको गर्दै

नेता चित्रबहादुर केसीको उपचार खर्च हामी ब्यहोर्छौंः सरकार

काठमाडौं, कात्तिक २७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । कोरोना संक्रमण भई उपचाररत पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय

चीनलाई कांग्रेस नेता शाहीको जवाफः नेपालको सीमा नमिचेको प्रमाण दिन चुनौती

काठमाडौं, कात्तिक २७ । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिनुभएको छ । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नै

कांग्रेससहितका शक्तिले नेपाल–चीन सीमा विवादको आधारहीन हल्ला फैलाए–चीन

काठमाडौं, कात्तिक २६ । चीनले नेपाली कांग्रेसका नेताहरुले सीमा विवादका बारेमा बोलेका भनाइप्रति आपत्ति जनाएको छ। नेपाली कांग्रेस, भारतीय र पश्चिमा मिडियासमेत मिलेर चीनले नेपालको सीमा मिचेको भनेर हल्ला मच्चाइएको

कोरोना परीक्षण र उपचार नि:शुल्क गर्ने सरकारको निर्णय, मन्त्रीहरुको आधा तलब कोरोना कोषमा

काठमाडौं । चौतर्फी दबाबपछि सरकारले कोरोना परीक्षण र उपचार नि:शुल्क गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको हिजो बसेको बैठकले कोरोना परिक्षण सहित सम्पूर्ण उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा

विज्ञापन बोर्ड तत्काल गठन गर्न सञ्चारआवद्ध तीन संस्थाको सरकारसँग माग

काठमाडौं, कात्तिक १९ । सञ्चारआवद्ध तीन संस्थाले विज्ञापन बोर्ड तत्काल गठन गर्न सरकारसँग माग गरेका छन् । मिडिया एलाईन्स नेपाल, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघ (आन)

कोरोना बीमाको दावी भुक्तानी सात दिनभित्र देउ

काठमाडौं, कात्तिक १८ । सरकारले कोरोना बीमा गराएकाहरुको बीमा दाबी एक हप्ताभित्र गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमालेख बमोजिमको दावी गरेका

अन्तर्राष्ट्रिय सम्बन्धमा योगदान दिएकामा जापान सरकारद्वारा पूर्वमन्त्री पाण्डे विभूषित

काठमाडौं, कात्तिक १८ । जापान सरकारले नेपालका पूर्वपरराष्ट्र मन्त्री रमेशनाथ पाण्डेलाई विभूषित गर्ने निर्णय गरिएको जानकारी दिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धमा पाण्डेले पुर्‍याएको योगदानका लागि विभूषित गर्न लागिएको नेपालस्थित जापनी

गरीब, अशक्तलाई खाना खुवाउँदा सरकारको भयो बेइज्जती, काठमाडौं महानगरले रोक्यो निःशुल्क खाना अभियान

काठमाडौं, कात्तिक १७ । कोरोना भाइरसका कारण रोजगारी गुमाएका र हातमुख जोर्न उपायहीनलाई खाना खुवाउनेहरुप्रति सरकार रुष्ट बनेको छ । यसरी दुःखी गरीबलाई खाना खुवाउँदा सरकारको बेइज्जती भएको तर्क गरिएको