सडक विभाग « Image Khabar


काठमाडौंका मुख्य सडकमै खाल्डाखुल्डी, दशैँअघि कालोपत्रे गरिसक्ने महानगरको भनाइ

मर्मत गर्नेतर्फ काठमाडौं महानरपालिकामा छलफल भइरहेको प्रवक्ता ईश्वरमान डङ्गोल बताउनुहुन्छ । निषेधाज्ञाका कारण कामदारको अभाव भएकाले सडक स्तरोन्नति गर्न कठिनाइ भएको डङ्गोलको भनाइ छ । दशैँअघि सडक कालोपत्रे गरिसक्ने उहाँको

आजदेखि जथाभावी सडक खन्न नपाइने

काठमाडौं । आजदेखि जथाभावी सडक खन्न नपाइने भएको छ । बर्खामा सडक खन्ने प्रवृत्ति बढेसँगै आजदेखि भदौ मसान्तसम्म यसलाई रोक लगाइएको सडक विभागअन्तर्गतको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ

फराकिला बनाइँदै पाल्पाका सडक, २ करोड बजेट विनियोजन

भरत शर्मापाल्पा । पाल्पाको तानसेन नगर प्रवेशका मुख्य सडकहरू फराकिलो पारिएको छ । डिभिजन सडक कार्यालय पाल्पासँग मिलेर तानसेन नगरपालिकाले सडक चौडा पार्ने काम गर्दै आएको छ । तानसेन नगरपालिकाले

सात वर्षदेखि पुल अलपत्र

जाजरकोट । छिन्चु–जाजरकोट सडकअन्तर्गत पासागाडखोलाको पुल सात वर्षदेखि अलपत्र परेको छ । गलत डिजाइनका कारण लामो समयदेखि पुल निर्माणको काम रोकिएको हो । सडक विभाग र आइएमइरआरसी कन्सलटेन्सी, ललितपुरको लापरवाहीका

बाहिरी चक्रपथ विस्तारको दोस्रो चरणको काम पुनः सुरु

काठमाडौं, कात्तिक २२ । कोरोना महामारीका कारण रोकिएको बाहिरी चक्रपथ विस्तारको दोस्रो चरणको काम पुनः सुरु भएको छ । कलंकीदेखि चाबहिलसम्म १२ किलोमिटर सडकखन्ड विस्तारको लागि त्यस क्षेत्रमा पर्ने घर