वाणिज्य बैंक « Imagekhabar – Online News Portal of Nepal
११ आश्विन २०७९, मंगलवार | Wed Sep 28 2022


‘वाणिज्य बैंकहरुले ब्याजदर बढाउनु स्वभाविक भएन’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताउनुभएको छ । बुधवार नेपाल र इण्डोनेशिया एक्स्पो जानकारी कार्यक्रम पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ

वाणिज्य बैंकहरुमा तत्काल व्याजदर बढ्दैन : बैंकर्स एसोसिएन

काठमाडौं । वाणिज्य बैंकहरुमा तत्काल व्याज नबढ्ने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएनको शुक्रबार बसेको बैठकले साउनका लागि यसअघि तोकिएको व्याजदरलाई नै यथावत राख्ने निर्णय गरेको

वाणिज्य बैंकद्धारा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा वाणिज्य बैंकहरुले कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । असार मसान्तसम्म बैंकहरुले पौने ४२ खर्ब अर्थात ४१ खर्ब ७५ अर्ब

वाणिज्य बैंकहरुको कर्जा र निक्षेप वृद्धि

काठमाडौं । पछिल्लो समय वाणिज्य बैकहरुको कर्जा निक्षेप दुवैमा सुधार आउँदै गएको छ । वाणिज्य बैंकहरुले जेठ महिनाको दोस्रो सातासम्म निक्षेप र कर्जा लगानी दुवैमा वृृद्धि गरेका हुन् । नेपाल

वाणिज्य बैंकहरुले वैशाखमा निक्षेपको ब्याजदर नबढाउने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकहरुले बैसाखमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स एशोसिएनको आज (आइतबार) बसेको बैठकमा ब्याज नबढाउने भद्र सहमति गरेका हुन् । यस अनुसार वैशाखका लागि पनि

वाणिज्य बैंकको निक्षेप १ अर्ब रुपैयाँले बढ्यो

माघ अन्तिममा ४३ खर्ब ११ अर्ब रहेको निक्षेप फागुन पहिलो साता ४३ खर्ब १२ अर्ब पुगेको नेपाल बैकर्स संघले जनाएको हो ।

वाणिज्य बैंकको निक्षेप वृद्धि, कर्जा लगानी पनि बढ्यो

विगत केही समयदेखि लगातार रूपमा ओरालो लागेको निक्षेप संकलनमा यो साता भने सामान्य सुधार भएको संघको तथ्याङ्कले देखाएको हो ।

वाणिज्य बैंकहरुको कर्जा प्रवाह ८ अर्बले बढ्दा निक्षेप ५ अर्बले खुम्चियो

काठमाडौं, मंसिर २७ । बजारमा तरलता अभाव चर्किरहेका बेला बैकहरुको ऋण प्रवाह बढेको छ भने निक्षेप थप घटेको छ । नेपाल बैकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो एक सातामा

एक साताको अवधिमा वाणिज्य बैंकहरु कर्जा विस्तारमा देखिए आक्रमक

काठमाडौं, मंसिर २० । एक साताको अवधिमा वाणिज्य बैंकहरु कर्जा विस्तारमा आक्रमक देखिएका छन् । यो अवधिमा १४ अर्ब कर्जा लगानी गरेका बैंककरुले सात अर्ब मात्र निक्षेप संकलन गरेका छन्

कर्जा विस्तारमा बैंकहरू आक्रमक, एक सातामा १४ अर्ब

बैंकमा तरलताको अभाव चर्किंदै गएपपछि कर्जाको व्याजमा कडाई र निक्षेपमा व्याज वृद्धि गरे पनि निक्षेपमा उल्लेख्य वृद्धि हुन सकेको छैन ।