१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


अमेरिकामा राष्ट्रपति निर्वाचनको लागि रिपब्लीकन पार्टीका उम्मेदवारबिच दोस्रो बहस

एजेन्सी । अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपतिय निर्वाचनको लागि रिपब्लीकन पार्टीको उम्मेदवार बन्ने दौडमा रहेकाहरुबिच बिहीबार दोस्रो चरणको बहस हुँदैछ । क्यालिफोर्नियामा हुने पार्टीको दोस्रो राष्ट्रपति बहसमा सात रिपब्लिकन उम्मेद्वारहरु

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति भण्डारीलाई बुझाउँदै

काठमाडौं । निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मत परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले

राष्ट्रपति निर्वाचनमा साढे १२ बजेसम्म ६ सय बढीले गरे मतदान

काठमाडौं । नयाँ राष्ट्रपति पदकाे निर्वाचनमा बिहीबार दिउँसो साढे १२ बजेसम्म ६ सय ३ जनाले मतदान गरेका छन् । बिहीबार दिउँसो साढे १२ बजेसम्म संघीय संसदका २ सय ६७ र

नेमकिपाले पनि राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको पार्टीका सचिव एवं

राष्ट्रपति निर्वाचनको रौनक : सांसदहरू मतदानका लागि लाइनमा (तस्विरहरू)

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट सुरु भएकोमा मतदानमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसाल्नु

राष्ट्रपति निर्वाचन : पौडेलले खसाले पहिलो मत

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । संघीय संसद भवन बानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गर्नुभएको छ । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ

राष्ट्रपति निर्वाचन : मतदान स्थलमा मतदाताले मोबाइल लैजान नपाउने

काठमाडौं । बिहीबार हुन गईरहेको राष्ट्रपति निर्वाचनमा मतदाताहरुले मतदानस्थलमा मोबाइल लैजान नपाउने भएका छन् । निर्वाचन आयोगले यदि मतदाताले मतदानस्थलमा मोबाइल लगे जफत गर्ने र कसुर गरेको ठानी कारबाही गर्ने

तेस्रो राष्ट्रपतिको चौथो कार्यकालका लागि पूर्वसभामुखद्वय नेम्वाङ र पौडेल आमनेसामने

काठमाडौं । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पदमा बिहीबार मतदान हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी

राष्ट्रपति निर्वाचनमा राप्रपा र रास्वपाले अब के गर्लान् ? आचारसंहिताले पक्षधरतालाई रोक्ने

काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सोमबार रातिदेखि आचारसंहिता लागू भएको छ । सोमबार रातिदेखि आचारसंहिता लागू भएपछि अब कसैले उम्मेदवारबारे कित्ता क्लियर गर्न नपाउने निर्वाचन आयोगले