१० फाल्गुन २०८०, बिहिबार | Fri Feb 23 2024


राष्ट्रपति निर्वाचनमा राप्रपा र रास्वपाले अब के गर्लान् ? आचारसंहिताले पक्षधरतालाई रोक्ने

काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सोमबार रातिदेखि आचारसंहिता लागू भएको छ । सोमबार रातिदेखि आचारसंहिता लागू भएपछि अब कसैले उम्मेदवारबारे कित्ता क्लियर गर्न नपाउने निर्वाचन आयोगले

राष्ट्रपति निर्वाचन : आजदेखि प्रचारप्रसारमा निषेध

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि प्रचार प्रसार गर्न निषेध गरेको छ । सोमबार रातिदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार प्रसार निषेध गरिएको हो

राष्ट्रपति निर्वाचनमा मतदान गर्न मतदाताले परिचयपत्र बोक्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले यही आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा स्पष्ट

यस्तो हुनेछ राष्ट्रपति निर्वाचनका लागि मतपत्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । सार्वजनिक नमुना मतपत्रअनुसार प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र सार्वजनिक गरिएको हो । प्रतिनिधि र राष्ट्रियसभा सदस्यका

आठ दलीय गठबन्धनले आज सातै प्रदेशका सांसदसँग अभिमुखीकरण कार्यक्रम गर्दै

काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले शुक्रबार सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दैछ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवारमा समर्थन गरेका दलहरूले प्रदेश सांसदहरुको मत दायाँ

राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले खटायो सातै प्रदेशमा केन्द्रीय नेता

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि सातवटै प्रदेशमा पार्टीका केन्द्रीय नेता खटाएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पौडेललाई जिताउन कांग्रेसले केन्द्रबाटै पदाधिकारीलाई खटाएको हो । सभापति

राष्ट्रपति निर्वाचनबारे आठ दलले सांसदहरुलाई प्रशिक्षण दिँदै

काठमाडौं । सत्ता गठबन्धनभित्र रहेका आठ दलले बिहीबार राष्ट्रपति निर्वाचन सम्बन्धमा सांसदहरुलाई प्रशिक्षण दिने भएका छन् । नेपाली कांग्रेसको आयोजनामा राजधानीको तीनकुनेमा बिहीबार दिउँसो १ बजे गठबन्धन दलहरुका राष्ट्रिय सभा

राष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता लागू गरेको छ । आयोगले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशित हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत मंगलबार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । त्यस्तै, मंगलबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनले बनायो कार्यदल

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अगाडि सारेका आठ दलीय गठबन्धनले कार्यदल गठन गर्ने भएका छन् । प्रत्येक दलबाट एक–एक जना सदस्य रहेको कार्यदल गठन गरेर