८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024


राष्ट्रपति निर्वाचनको लागि आज उम्मेद्वारी दर्ता हुँदै

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले प्रकाशित गरेको तालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दिइएको छ । राष्ट्रपतिको

राष्ट्रपति निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशित हुँदै

काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि शुक्रबार मतदाताहरुको अन्तिम नामावली सूची प्रकाशित हुँदैछ । मतदाता नामावलीमा दाबी विरोध, उजुरी र छानविन पछि शुक्रबार अन्तिम नामावली सूची प्रकाशित

राष्ट्रपति निर्वाचन : नामावली उपर आज दाबी विरोध गर्न सकिने

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत बिहीबार मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावलीमा नाम

राष्ट्रपति निर्वाचन : मनोनयन नजिकिँदै गर्दा अझै अन्योलमै दलहरु

काठमाडौं । आगामी शनिवार (फागुन १३) राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदानका लागि फागुन २५ गतेलाई तोकेको छ । राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा राजनीतिक

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१

राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार मतदाता नामावली प्रकाशन गर्ने भएको छ । फागुन २५ मा हुने राष्ट्रपति र चैत २ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले

राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै गर्दा रामचन्द्र पौडेलको राजनीतिक दौडधुप तीव्र

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दौडधुप तीव्र पार्नु भएको छ । संसदको सबै भन्दा ठूलो दल कांग्रेसको तर्फबाट राष्ट्रपति पदको उम्मेद्वारमा

राष्ट्रपति निर्वाचनमा विचार मिल्नेसँग सहकार्य गर्ने माओवादी निर्णय

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति, त्यसो नहुँदा जोसँग विचार र लक्ष्य मिल्छ उसैसँग मिलेर जाने निर्णय गरेको छ । शनिबार बसेको

राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचन मिति घोषणा गर्न माग गर्नुभएको छ । आइतबार बिहान ट्वीट गर्दै उहाँले निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपति

राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने माओवादी केन्द्रको संकेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) को विकल्प खोज्ने संकेत गरेको छ । बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकमा राज्यका सबै संयन्त्र एउटै पार्टीमा जाँदा