Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


चितवनमा फेला परेका २२९ शव जमिन मुनि गाड्ने तयारी

चितवन । रसुवा बाढीमा परी चितवनका विभिन्न स्थानबाट सङ्कलन गरिएका २ सय ३३ वटा शवमध्ये पहिचान हुन नसकेका २ सय २९ वटा शवलाई जमिनमुनि गाडेर व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

रसुवा बाढी अपडेट: मृतककाे संख्या ५९७ जना पुग्याे, १९ सय बढी सम्पर्कविहीन

काठमाडौं । रसुवाकाे भोटेकोशी बाढीमा बगेका ५ सय ९७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ ७ बजेसम्मको विवरण अनुसार उक्त संख्यामा शव फेला

रसुवा बाढीले बगाएका ७ जनाकाे शव भारतमा भेटियाे

काठमाडौं । नेपालमा आएको बाढीको प्रभाव अहिले भारतको सीमावर्ती क्षेत्रमा देखिन थालेको छ। उत्तर प्रदेशको महाराजगञ्जमा रहेको गण्डक (नारायणी) नदीबाट ४ र कुशीनगरमा ३ जनाको शव निकालिएको हाे।अधिकारीहरूका अनुसार ५

रसुवा बाढी अपडेट: मृतककाे संख्या ४६९ जना पुग्याे, ९७७ अझै बेपत्ता

काठमाडौं । रसुवाकाे भाेटेकाेशी नदीका आएकाे भीषण बाढीमा परी मृत्यु हुनेकाे संख्या ४ सय ६९ जना पुगेकाे छ। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले शुक्रबार बिहान साढै ७ बजेसम्म

रसुवा बाढी अपडेट: मृतककाे संख्या ३८९ जना पुग्याे, ७३ घाइते, २ हजारको उद्धार

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ३ सय ८९ जना पुगेको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १७ जना,

उद्धार, राहत तथा पुनःस्थापनाको लागि १५ स्थानीय तह उच्च प्राथमकितामा

काठमाडाैं । सरकारले रसुवा बाढीबाट प्रभावित १५ स्थानीय तहलाई उद्धार, राहत तथा पुनस्थापनामा उच्च प्राथमिकतामा राखेर काम गर्ने भएको छ । सरकारले प्रभावित १५ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेर उद्धार,

रसुवा बाढी : २ सय ५८ जनाको शव फेला, ९ सय १० सम्पर्कविहीन

काठमाडाैं । रसुवामा आएको बाढीका कारण हालसम्म २ सय ५८ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बिहीवार दिउँसो २ बजेसम्म

रसुवा बाढी वितण्डा: मृतकाे संख्या १७७ जना पुग्याे, ३३ घाइतेकाे उपचार हुँदै

काठमाडौं । रसुवाकाे भोटेकोशी र त्रिशूली नदीमा बुधबार आएको भीषण बाढीमा परी ज्यान गुमाएका मध्ये हाल १ सय ७७ जनाको शव फेला परेको छ। रसुवा, नुवाकोट, तनहुँ, धादिङ, गोरखा, चितवन

रसुवा बाढी अपडेट: मृत्यु हुनेकाे संख्या १६५ जना पुग्याे, ८२६ अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी बेपत्ता भएका मध्ये बिहीबार बिहान सवाँ ८ बजेसम्म १ सय ६५ जनाको शव फेला परेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन

रसुवा बाढी अपडेट: मृत्यु हुनेकाे संख्या १६२ जना पुग्याे

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १ सय ६२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७ जनाको शव फेला परेकाे