६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


युक्रेनको उर्जा केन्द्रमा मिसाइल आक्रमण

एजेन्सी । रुसले युक्रेनको उर्जा केन्द्रमा मिसाइल आक्रमण गर्दा एक लाख मानिस बिजुलीविहीन अवस्थामा पुगेका छन् । युक्रेनको सुमी शहरको उत्तरपूर्वी क्षेत्रमा रहेको उर्जा केन्द्र लक्षित हवाई आक्रमण गर्दा १

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको अपिल

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले लामो दूरीका हतियार र हवाई सुरक्षाका लागि पुन अपिल गर्नुभएको छ । युक्रेनको दक्षिणपूर्वी सहर जापोरिज्जिया नजिकैको भिल्निआन्स्कमा शनिबार भएको क्षेप्यास्त्र आक्रमणमा दुई बालबालिकासहित

युक्रेनको प्रसिद्ध भवनमा रुसी आक्रमण

एजेन्सी । युक्रेनको ओडिसा तटमा रुसले गरेको मिसाइल आक्रमणमा कम्तिमा चार जनाको मृत्यु भएको छ । ‘ह्यारी पोर्टर क्यास्टल’ भनेर चिनिने पुरानो दरवार शैलीको एक भवनमा रुसले मिसाइल आक्रमण गरेको

युक्रेनको कब्जामा रहेका पाँच नेपाली सकुशल रहेको परराष्ट्र मन्त्रालयबाट पुष्टि

काठमाडौं । पराराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ति भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेका पाँच जना नेपाली सकुशल रहेको बताएको छ । युक्रेन सरकारका प्रतिनिधिहरूसंग परराष्ट्र मन्त्रालयले गरेको समन्वयमा

युक्रेनमा सेना प्रमुख फेरिए

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सेना प्रमुख भालेरी जालुज्नीलाई बर्खास्त गर्नुभएको छ । रुससँगको युद्धबारे कठोर नीति लिनुहुने जनरल ओलेक्सान्डर सिसर््कीलाई नयाँ सेना प्रमुख घोषणा गरिएको छ ।

युक्रेनलाई ५० अर्ब यूरो बराबरको सहयोग

एजेन्सी । युरोपेली राष्ट्रहरुले युद्धरत मुलुक युक्रेनलाई ५० अर्ब यूरो बराबरको सहयोग गर्ने भएको छ । अमेरिकी कंग्रेसले गदै आएको सहयोग रोकेसँगै यूरोपेली राष्ट्रबाट सहयोगको सहमति भएको हो । युरोपका

रुसमा मारिएका नेपालीका परिवारले क्षतिपूर्ति पाउने

काठमाडौं । रुसले युक्रेन युद्धमा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्ति दिने संकेत गरेको छ । मस्कोस्थित नेपाली राजदुतावास र रुसी अधिकारीहरुबिच लगातार भएको संवादपछि रुस क्षतिपूर्ति दिने विषयमा सहमत भएको बताइएको

रुस नियन्त्रित क्षेत्र डोनेट्स्कमा युक्रेनको आक्रमण, २७ जनाको मृत्यु

एजेन्सी । रुस नियन्त्रित क्षेत्र डोनेट्स्कमा युक्रेनी सेनाले गरेको गोलाबारीमा २७ जनाको मृत्यु भएको छ । घटनामा २५ जना घाइते भएका छन् । सो शहरको व्यस्त बजारमा युक्रेनले गरेको गोलाबारीमा

रुसको बेलगोरोद क्षेत्रमा युक्रेनको हवाई हमला, २० रुसी मारिए

एजेन्सी । रुसको बेलगोरोद क्षेत्रमा युक्रेनले गरेको हवाई हमलामा कम्तिमा २० जना मारिएका छन् । युक्रेनले लगातार क्षेप्याष्त्र प्रहार गर्दा २० जना रुसी सर्वसाधारणको मृत्यु भएको मस्कोले पुष्टी गरेको छ

युक्रेनले ५ लाख युवालाई सेनाको रुपमा परिचालन गर्ने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध २ वर्षमा प्रवेश गर्नेै लाग्दा युक्रेनी सेनाले थप ५ लाख युक्रेनी युवाहरुलाई सेनाको रुपमा युद्धमा परिचालन गर्ने तयारी गरेको छ । युक्रेनका राष्ट्रपति भोलिडीमीर