एजेन्सी । संयुक्त राज्य अमेरिकाले गत वर्ष एउटा इरानी पानी जहाजबाट जफत गरेको गोलाबारुद युक्रेनलाई दिएको छ । इरानले यमनको हुथी विद्रोहीकालागि पठाएको भन्दै अमेरिकी जलसेनाले गत वर्ष झण्डै ११
एजेन्सी । युक्रेनको दोनेत्स्क क्षेत्रमा रुसले प्रहार गरेको क्षेप्यास्त्रबाट कम्तिमा डेढ दर्जन सर्वसाधारणको मृत्यु भएको छ । दोनेत्स्कको कोस्त्यान्तिनिक्भा शहरमा भएको विष्फोटबाट १ बालकसहित १७ जनाको ज्यान गएको युक्रेनी अधिकारीहरुले
एजेन्सी । कृष्णसागर हुदै युक्रेनको खाद्यान्न विश्व बजारमा पठाउने प्रयास असफल भएको छ । संयुक्त राष्ट्रसंघको पहलमा युक्रेनको खाद्यान्न निकासी गराउने पहल गरेका टर्कीका राष्ट्रपति रिसेप एर्दोगान र रुसी राष्ट्रपति
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई बर्खास्त गर्नु भएको छ । रेज्नीकोभको स्थानमा युक्रेनको राज्य सम्पत्ती कोषका प्रमुख रुस्टेम उमरोभलाई नियुक्त गरिएको छ । रेज्नीकोभलाई भ्रष्टाचारको आरोपमा
एजेन्सी । युक्रेनले रुसको सैन्य आधार शिविरमा ड्रोन आक्रमण गरी एउटा शक्तिशाली बम वर्षक विमान ध्वस्त बनाएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार रुसको नोभगोरोद क्षेत्रमा रहेको सोल्ट्सी–२ एयरबेसमा युक्रेनले
एजेन्सी । रुसले युक्रेनमा गरेको पछिल्लो मिसाइल आक्रमणमा ७ जनाको मृत्यु भएको छ । बेलारुसको सीमा नजिक रहेको युक्रेनको उत्तरी क्षेत्र चेर्निहाइभ शहरमा धार्मिक सभा मनाइरहेकाहरुमाथि लक्षित गरी गरिएको मिसाइल
एजेन्सी । रुसले युक्रेनमा फेरि मिसाइल आक्रमण गरेका छ । युक्रेनको उत्तरी सहर चेर्निहाइभमा धार्मिक बिदा मनाउन चर्च जाँदै गरेका सर्वसाधारणमाथि रुसी मिसाइल आक्रमण हुँदा ६ वर्षीय बालकसहित सात जनाको
एजेन्सी । युक्रेनले क्राइमिया द्वीपमा आक्रमणका लागि पठाएका २० वटा ड्रोन रुसले नष्ट गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनले मध्यरातमा आक्रमणका लागि पठाएका ड्रोन नष्ट गरेको हो ।
एजेन्सी । साउदी अरबमा रुस–युक्रेन युद्ध अन्त्यका लागि ४० देशका प्रतिनिधिहरु छलफलमा जुटिरहेको बेला रुसले युक्रेनको रक्तसंचार केन्द्र र विश्वविद्यालयमा क्षेप्यास्त्र आक्रमण गरेको छ । युक्रेनले कृष्णसागरमा रहेको रुसी ट्यांकरमा
एजेन्सी । रुसले युक्रेनमा लगातार रुपमा गरिरहेको मिसाइल र ड्रोन आक्रमणलाई तीब्रता दिएको छ । रुसले बुधबार युक्रेनको ओडेसा शहरको बन्दरगाह र अन्न भण्डारमा लक्षित गरेको ड्रोन आक्रमणका कारण अन्न