Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ, ७ महिनामा १ सय ९६ मोटरसाइकल भेटियो

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका ४ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले मोटरसाइकल चोरी गरेको अभियोगमा धादिङ गजुरीका धनबहादुर

२६ सवारी धनीलाई हराएको मोटरसाइकल हस्तान्तरण, दुई प्रहरी पुरस्कृत

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीपछि बरामद गरिएका २६ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । सवारी धनीलाई मोटरसाइकल हस्तान्तरण गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक

मोटरसाइकलसहित दुई चोर पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट चोरी भएको २२० सीसीको पल्सर मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी टोलीले गौशाला क्षेत्रबाट जिल्ला सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–९का रुद्रबहादुर श्रेष्ठे

कञ्चनपुरमा दुई मोटरसाइकल जुध्दा दुईको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा गएराति दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपूरको कृष्णपुर नगरपालिका–५ आम्खैयामा भएको दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

काठमाडौं, पुस २८ । काठमाडौंमा मोटरसाइकल चोरी गर्ने २ जनाल पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका २७ वर्षिय विजय तामाङ्ग र १८ वर्षिय आइतराज तामाङ्ग छन् । नागढुङ्गाबाट एक

१४ मोटरसाइकलसहित ७ जनाको गिरोह पक्राउ

झापा । इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरेको छ । बिर्तामोडमा कोठा भाडामा लिएर चोरीमा संलग्न रहेको गिरोहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी

चोरी भएका २२ मोटरसाइकल धनीलाई हस्तान्तरण

काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित धनीलाई दिएको हो

स्कुल बससँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

झापा । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ । शुक्रबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे १ क

हराएका २१ वटा मोटरसाइकल ट्राफिकले बुझायो सम्वन्धित व्यक्तिलाई

काठमाडौं, पुस १ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २१ वटा मोटरसाइकल बुधबार सम्बन्धित सवारी धनीलाई बुझाएको छ । गत साउनदेखि मंसिरमसान्तसम्म हराएका मध्ये ६३ वटा मोटरसाइकल फेलापारी

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं, मंसिर ३० । पूर्व पश्चिम राजमार्गमा स्थित दाङको राप्ती गाउँपालिका बिजौरीमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३