Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


सर्लाहीमा मोटरसाइकल एक-आपसमा ठोक्किंदा २ जनाको निधन, २ घाइते

काठमाडाैं । सर्लाहीको सिर्सियामा मंगलबार राति दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएकाे जनाएकाे हाे। कबिलासी

मोटरसाइकल ठोक्किएर आगो लाग्दा घटनास्थलमै तीन विद्यार्थीको जलेर मृत्यु

काठमाडाैं ।महोत्तरीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी भई तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरीका अनुसार एकडारा गाउँपालिका–५ स्थित बथनाहा

कीर्तिपुरमा मोटरसाइकलबाट पेट्रोल चोरी गर्ने गिरोह पक्राउ

काठमाडौं । कीर्तिपुर नगरपालिका–९ स्थित एक घरमा पार्किङ गरी राखिएको मोटरसाइकलबाट पेट्रोल चोरी गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मिति २०८२ चैत २२ गते राति करिब १:३० बजे

मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाडाैं । धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका तीनजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)ले दुर्घटनामा घाइते भएका

भरतपुरमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

काठमाडौं । चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१४ राधापुरमा बुधबार राति उनको मृत्यु भएको प्रहरीले बताएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका–१६

दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

काठमाडौं । सिरहामा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार राति दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । बागमती नगरपालिका– ८ गाजली चोकस्थित राजघाटबाट सोल्टी आइरहेको बा ३०

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

काठमाडौं । कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा प्रहरी जवानको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने गोदावरी नगरपालिका–३ को चौकीडाँडामा आइतबार साँझ ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा

सप्तरीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते

काठमाडौं । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा आइतबार राति कारले मोटरसाइललाई ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी

फागुनभित्र मोटरसाइकलको कर बुझाउनेले ५ वर्षको जरिवाना छुट

काठमाडौं । सरकारले मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानीमा जरिवाना छुटको घोषणा गरेको छ । यातायात व्यवस्था कार्यालयले आउँदो फागुन महिनाभित्र मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्मको