मोटरसाइकल पारखीका लागि 'एस.जे मोटो' स्थापना • Image Khabar Image Khabar


मोटरसाइकल पारखीका लागि ‘एस.जे मोटो’ स्थापना


Imagekhabar
३ फाल्गुन २०७७, सोमबार १९:५६

मोटरसाइकल पारखीका लागि 'एस.जे मोटो' स्थापना

काठमाडौं, फागुन ३ । मोटरसाइकल पारखीका लागि फरक अनुभवका लागि एस.जे मोटो स्थापना भएको छ ।

स्याकार ट्रेडिङ्गका संचालक सौरभ ज्योतिले संचालनमा ल्यउनु भएको मोटोमा सुपर बाइकका साथै नेपालको इतिहास बोकेका ऐतिहासिक मोटरसाइकलको संकलन रहेका छन् ।

नेपालको नौलो र पृथक मोटरसाइकल ग्यालरी एवं क्याफेको रुपमा स्थापित मोटोको रिटेल सेक्सन मार्फत ग्राहकले नयाँ र रिकन्डीसन सुपर बाइक खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्