Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात गर्छ : माधव नेपाल

काठमाडौं, असोज ७ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात गर्न चाहेको बताउनु भएको छ । अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादको मूल्य

ओलीका प्यूसोहरुलाई हटाएर प्रदेश १ र वाग्मतीमा सरकार बनाउँछौं–माधव नेपाल

पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भन्नुभयो, ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं ।’

एमालेविरुद्ध पाँच दलीय गठबन्धन चुनावसम्मै जान्छ–माधव नेपाल

आफ्ना कारणले सरकार विस्तारमा ढिलाई नभएको आशय व्यक्त गर्दै उहाँले आज भने आजै, भोलि भने भोलि नै तयार रहेको प्रतिक्रिया दिनुभयो ।

माधव नेपालको पार्टी कार्यालय उद्घाटन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालले आलोकनगरस्थित पार्टी कार्यालय उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटनको क्रममा उहाँले आफ्नो पार्टी अन्य

माधव नेपाल घर पोलेर खरानी घसी तीर्थयात्रामा निस्किए–ओली

काठमाडौंमा पार्टीले आयोजना गरेको कार्यक्रममा नेपालप्रति आक्रामक देखिनुभएका ओलीले भन्नुभयो, ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन् ।’

माधव नेपालको समाजवादीले असोज ५ गते बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक असोज ५ गते बस्ने भएको छ। नेकपा एमालेबाट गठन भएपछिको साे पार्टीको केन्द्रीय कमिटीको बैठक पहिलो पटक काठमाडौंमा बस्न लागेको हाे ।

अझै एक साता मन्त्रिपरिषद बिस्तार नहुने माधव नेपालको दाबी

काठमाडौं, भदौं १७ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भदौं २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको बताउनु भएको छ । अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष

छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुन्छः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । आज संसदीय दलको बैठक पछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष नेपालले मन्त्रिपरिषद्

माधव नेपाललाई रावलको प्रश्न–कसैले धकेल्दा धकेलिनेले पछाडि फर्कभन्दा किन नफर्केको ?

काठमाडौं, भदौं १३ । केही दिनअघिसम्म माधव नेपालका विश्वसनीय मानिने नेता भीम रावल र नेपालबीच पछिल्ला दिनमा जुहराी चल्न थालेको छ । खासगरी नेकपा एमाले विभाजनका विषयमा दुई नेताबीच मत

प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका तीन नेताको भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भएको भेटमा मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल भएको बालुवाटार निकट स्रोतले जनाएको हो ।