Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


नेकपाको विकल्प छैन: सह-संयाेजक नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधवकुमार नेपालले साेही पार्टीको विकल्प नभएको बताउनुभएकाे छ। पेरिसडाँडामा मंगलबार रुकुमदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष केशव रावलकाे सम्मान कार्यक्रममा

‘अरू पार्टीको आलोचना नगराैं, आफू नै सच्चिएर अघि बढाैं’: सह-संयोजक नेपाल

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह-संयोजक माधवकुमार नेपालले अहिले आफूहरूले गरेका कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएकाे छ। पार्टीले शनिबार भृकुटीमण्डपमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले

देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित छौं: सह-संयाेजक नेपाल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरु देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित रहेको बताउनुभएको छ। पोखरामा आइतबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो। उहाँले

पोखरामा आज नेकपाको एकता सन्देश सभा

सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

सुदूरपश्चिमकाे सभामा ३० हजार मान्छे उतार्ने सह-संयाेजक नेपालकाे दावी

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दैनिक रुपमा आम-नागरिकको आकर्षण बढ्दै गएको बताउनुभएको छ। काठमाडाैंमा बिहीबार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेकपा

अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन नेता तथा कार्यकर्तालाई सह-संयाेजक नेपालकाे आग्रह

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएकाे छ। अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले १४

नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार र कुशासनः सह-संयोजक नेपाल

काठमाडाैं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या नै भ्रष्टाचार र कुशासन रहेको बताउनुभएको छ। काठमाडौंमा बुधबार आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले

संयाेजक दाहाल र अध्यक्ष नेपालबीच पार्टी एकताकाे बारेमा छलफल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताकाे बारेमा छलफल भएको छ। माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा आइतबार शुरु भएको

प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठ्याे: अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ। काठमाडौंमा बुधबारदेखि शुरु भएको पार्टीकाे केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिले भने सरकार

सरकारले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाएको अध्यक्ष नेपालको दावी

काठमाडौं । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले सरकारले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाएको दावी गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष