Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


नेकपाको विकल्प छैन: सह-संयाेजक नेपाल


325
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधवकुमार नेपालले साेही पार्टीको विकल्प नभएको बताउनुभएकाे छ।

पेरिसडाँडामा मंगलबार रुकुमदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष केशव रावलकाे सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएकाे हाे। प्रतिकूल अवस्थामा नयाँ यात्रा गर्न लागेका संयोजक पुष्पकमल दाहाललाई आगामी निर्वाचनका लागि रुकुम आउन गरेको आग्रहमा उहाँले समर्थन गर्नुभयाे ।

यहि पुस १ गतेदेखि पैदल यात्रा गरेका रावल सोमबार मात्र काठमाडौं आइपुग्नुभएकाे थियाे।