बिरामी « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


डडेल्धुरामा पनि डेंगी बिरामीको चाप बढ्दै

डडेल्धुरा । डडेल्धुरामा पनि डेंगी रोगका बिरामी देखिन थालेका छन् । जिल्लाका पाँच स्थानीय तहमा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । कार्यालयका अनुसार जिल्ला सदरमुकाम रहेको अमगरढी

भाइरल ज्वरोका बिरामी बढे

पाल्पा । पाल्पाका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको भीड लाग्न थालेको छ । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेका हुन । जिल्ला अस्पताल पाल्पा, यूनाईटेड मिसन अस्पताल

बढ्दै भाइरलका बिरामी : ठाउँ–ठाउँका विद्यालय बन्द, अस्पतालका शय्या भरिए

दिनभर स्वास्थ्य अवस्था ठिकठाक रहेको मान्छेमा साँझ परेपछि हनहनी ज्वरो, रुघा खोकी लाग्ने, टाउको दुख्ने, वाक वाक लाग्ने लगायतका समस्या देखिने गरेको छ । विरामी परेको एक हप्तासम्म ओछ्यानबाट उठ्नै

रसुवामा जंगली च्याउ खाँदा ११ जना बिरामी

काठमाडौं । रसुवाको पुरानो तातोपानी क्षेत्रमा जंगली च्याउ खाएर ११ जना बिरामी भएका छन् । जंगली रातो च्याउ खाएर बिरामी परेका ११ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल

गर्मी बढेसँगै इलाम अस्पतालमा बिरामीको चाप

इलाम । एकाएक बढेको गर्मीका कारण इलाम अस्पतालमा बिरामीको संख्यामा वृद्धि भएको छ । असार अन्तिम सातादेखी नै घाम लागेर भएको मौसम परिवर्तनका कारण बिरामीको संख्यामा वृद्धि भएको हो ।

बागलुङमा डेंगुका दुई बिरामी भेटिए

बागलुङ । गर्मी बढेसँगै बागलुङका दुई जनामा डेंगु भेटिएको छ । धौलागिरी अस्पतालमा उपचार गर्न आएका एक महिला र एक पुरुषमा डेंगु पुष्टि भएको सो अस्पतालले जनाएको छ । संक्रमित

उपत्यकामा सरुवा रोगको त्रास, अस्पतालमा झाडापखालामा बिरामी बढे

व्यवसाय र पैदलयात्रुको प्रभावित हुनुको अलावा ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य जोखिममा पर्दै गएको छ । उनीहरु आफ्नो स्वास्थ्यप्रति चिन्तित छन् । फोहोरका कारण स्वास्थ्यमा असर परेको अनुभव उपत्यकाबासीले गर्न

कोरोनाका २६ बिरामी थपिए

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७ बिरामी निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६६ हजार १ सय ११ पुगेको छ ।

दोलखामा चिसोको बिरामी बढ्दै

दोलखा । केही दिन अघि परेको हिउँदे झरी र हिमपातका कारण दोलखा जिल्लामा चिसोका विरामी बढेका छन् । जिल्लाका अस्पतालहरूमा बिरामीको चाप बढेको छ । एक साताअघि कालिञ्चोक, शैलुङ, खावा, खरिढुङ्गालगायत

हुम्लामा ज्वरो, रुघाका बिरामी बढे

काठमाडौ । हुम्लामा अत्यधिक चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामी बढेका छन् । घाँटी र शरीर दुख्ने, खान मन नलाग्ने लगायतका लक्षण देखिएका विरामीको संख्या बढेको जिल्ला अस्पताल हुम्लाले जनाएको