बिरामी « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


थप १८७५ जनामा कोभिड संक्रमण, २१ जनाको मृत्यु

यस्तै शनिबार थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको छ ।

अस्पतालमा नन–कोभिड बिरामीको चाप बढ्दै, सावधानी अपनाउन विज्ञको सुझाव

असार ८ गते देखि जनजिवन चलायमान हुन थालेसँगै विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल आउने बिरामीको चाप विस्तारै बढ्न थालेको छ । काठमाडौं उपत्यकाका प्रमुख ठूला सरकारी अस्पतालहरूमा बिरामीको चाप बढ्न

कोभिडका २१ सय ६९ बिरामी थपिए, २२ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १० हजार ४ सय १७ जनामा परीक्षण गर्दा २१ सय ६९ जनामा संक्रमण देखिएको हो ।

च्याउ खाँदा इलाममा ४ जना बिरामी

इलाम । जंगली च्याउ खाँदा इलाममा ४ जना गम्भिर बिरामी भएका छन् । उनीहरुको इलाम अस्पतालमा उपचार हुन नसकेपछि झापा लगिएको छ । सन्दकपुर गाउँपालिका–१ का जितबहादुर राई र टिकाबहादुर

कोरोना संक्रमितभन्दा निको हुने धेरै, ६९ सय ५१ जनामा संक्रमण हुँदा ९६ जनाको मृत्यु

अघिल्लो दिन ६९३९ जनामा कोरोना संक्रमण पुष्टि भएकामा शुक्रबार ६९५१ मा संक्रमण देखिएको हो । अघिल्लो दिन २० हजार ४१४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो भने शुक्रबार २०

घट्न थाल्यो कोभिडको संक्रमणदर, टेकु अस्पताल बाहिर देखिएनन् बिरामी

सबै तिर बराबर रूपमा परीक्षण भएका छैनन्, परीक्षण कम भएका जिल्लाहरूमा संक्रमण बढ्न सक्ने डा. सुवेदीले बताउनुहुन्छ । संक्रमण उच्च रहेको काठमाडौं उपत्यकामा नै केही दिन यता संक्रमितको संख्यामा कमी

रसुवामा आइसियू र भेन्टिलेटरको अभाव, जटिल प्रकृतिका बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता

रसुवा । आइसियू र भेन्टिलेटरको अभावमा हिमाली जिल्ला रसुवामा कोरोनाका गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको छ । रसुवा अस्पताल तथा ग्रामिण अस्पताल जिबजिबे गरि

कोरोनामा नर्सका पीडा : २९ डिग्रीको गर्मीमा १२ घण्टा पीपीईमा गुम्सँदा…

सरकारी अड्डाको आडैमा रहेको वीर अस्पतालका स्वास्थ्यकर्मीको पनि आफ्नै पीडा छन् । कर्मचारी पर्याप्त छैनन् । बिरामी बढ्दै छन् । कर्मचारी अनुसार बिरामी हेर्ने भागबण्डा मिलाइएको छ । सोही अनुसार

कोभिडबाट चितवनमा एकैदिन १५ जनाको मृत्यु

कार्यालयका अनुसार भरतपुर अस्पतालमा चितवनका २, चितवन मेडिकल कलेजमा चितवनका ३, गुल्मीका १, मकवानपुरका १ र रुपन्देहीका २ गरी ७ जनाको मृत्यु भएको छ ।

सर्लाहीमा ज्वरो आएका बिरामीको मृत्यु हुने दर बढेपछि समुदायमा त्रास

सर्लाही । सर्लाहीमा ज्वरो आएका बिरामीको मृत्यु हुने दर बढेपछि समुदायमा त्रास छाएको छ । जिल्लामा अहिले सबैजसो बस्तीका वासिन्दा ज्वरो आएर बिरामी परेका छन् । लालबन्दी नगरपालिका वडा नं.