यस्तै, चक्रपथ विस्तारका लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयाे । तीनकुने-जडिबुटिमा सुरङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयाे ।
२ वर्ष अवधिको उक्त कर्जा १ प्रतिशत ब्याजदरमा उपलब्ध हुने उहाँले बताउनुभयाे । त्यस्तै १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्ड निशुल्क उपलब्ध गराउने पौडेलले घोषणा गरे ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जज गरी २ लाख जनालाई १ सय दिनको न्यूनतम रोजगारी दिनका लागि १२ अर्ब रुपैयाँ पुर्याइएको हो ।
कोभिड–१९ को रोकथाम, व्यवस्थापन, उपचार र खोपका लागि भन्दै यसपटक बजेट बढाइएको हो । चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
शनिबार भएको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले देशभर रहेका ५३ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढाएको घोषणा गर्नुभएको हो ।
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को आय व्ययको विवरण (बजेट) सार्वजनिक भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत बजेट भाषणा सार्वजनिक भइरहेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण गरिरहनुभएको
अध्यादेश जारी भएसँगै अर्थमन्त्री विष्णु पौडेलले ४ बजे प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयबाट केहीबेरमा बजेट भाषण गर्दै हुनुहुन्छ ।
मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको एक मन्त्रीले जानकारी दिनुभयो ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८ / ०७९ मा झण्डै ३० अर्ब बराबरको बजेट ल्याउने तयारी थालेको छ । चालु आर्थिक बर्ष २०७७ / ७८ मा झण्डै
काठमाडौं । आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बाेलाउनु भएकाे हाे । बजेट भाषण हुनुअघि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक बस्न लागकाे