Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


बालेन्द्र नेतृत्वको नयाँ सरकारले आफ्नाे पहिलो बजेट आज सार्वजनिक गर्दै

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले आफ्नो पहिलो बजेट शुक्रबार सार्वजनिक गर्ने भएकाे छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्न लागेकाे हो । हरेक

चालु आर्थिक वर्षमा १० महिनाको बजेट खर्च

काठमाडौं ।चालु आर्थिक वर्ष २०८२–८३ को १० महिना सकिन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । सरकारी खर्च आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु

चालु आर्थिक वर्ष सकिनै लाग्यो, विकास बजेट आधा पनि खर्च भएन

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । अर्थमन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालू आवमा विकासतर्फ अर्थात् पुँजीगत शीर्षकमा ३ खर्ब

‘बजेटले मन्त्रालय मातहतका कर्मचारीहरुलाई तलबभत्ता खुवाउन पनि मुस्किल पर्ने अवस्था छ’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मन्त्रालयले पाएको बजेट अपर्याप्त भएको गुनासो गर्नुभएको छ । राष्ट्रिय सभाको मंगलबारको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

काठमाडौं । आर्थिक क्षेत्रमा देखिएको शिथिलतालाई अन्त्य गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रधान

वित्तीय समानीकरण अनुदान १ अर्ब ४८ करोड हस्तान्तरण

काठमाडौं । आगामी वर्षको लागि वित्तीय समानीकरण अनुदान १ अर्ब ४८ करोड हस्तान्तरण गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट प्रश्तुत गर्दै वित्तीय समानीकरण अनुदान प्रदेशको लागि ६९

निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको भुमिकामा स्थापित गर्ने

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई निर्धारित समय अगावै सम्पती शुद्धिकरण सम्बन्धी जोखिमको निगरानी सूचिबाट बाहिर निकाली अर्थतन्त्रको विश्वसनियता अभिवृद्धि गर्नु सरकारको महत्वपूर्ण कार्यसूचि भएको बताउनुभएको छ ।

अनुगमन तथा अभियोजन प्रभावकारी हुन नसक्दा मुलुक सम्पत्ति शुद्धिकरणको सघन अनुगमन सूचीमा

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समयमै पर्याप्त कानूनी व्यवस्था गर्न नसक्दा र अनुगमन तथा अभियोजन प्रभावकारी हुन नसक्दा मुलुक सम्पत्ति शुद्धिकरणको सघन अनुगमन सूचीमा परेको बताउनुभएको छ । आर्थिक वर्ष

अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा अर्थमन्त्री पौडेलले गत वर्ष आर्थिक वृद्धिदर ३.७

आगामी आर्थिक वर्षको बजेट भाषण सुरु

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संयुक्त संसदमा बजेट प्रस्तुत गरिरहनुभएको छ ।