Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


अमेरिकी राष्ट्रपति बाइडेनद्धारा ६० खर्ब डलरको बजेट प्रस्ताव

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामि आर्थिक वर्षको लागि ६० खर्ब डलरको बजेट प्रस्ताव गरेका छन् । राष्ट्रपति बाइडेनले अमेरिकामा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो खर्च गर्ने तयारी गरेका हुन्

सरकारले अध्यादेशमार्फत् आज बजेट सार्वजनिक गर्दै, बजेटको आकार सवा १६ खर्बसम्मको हुने

काठमाडौं, जेठ १५ । सरकारले अध्यादेशमार्फत् आज आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गर्दैछ । मूलतः कोरोना (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आगामी आर्थिक वर्ष २०७८/७९

सरकार आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै : अध्यादेशमार्फत भोलि करीब १६ खर्बको बजेट ल्याउने सरकारकाे तयारी

काठमाडौं । सरकारले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैछ । अर्थ मन्त्रालयका अनुसार आज दिउसो २ बजे मन्त्रालयबाटै आर्थिक सर्वेक्षण सार्वजनिक गरिनेछ । आगामि आर्थिक वर्ष २०७८ / ७९ को बजेट

मतदाता प्रभावित पार्ने गरी बजेट नल्याउन पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले गराए सरकारको ध्यानाकर्षण

सरकारलाई गराइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘निर्वाचनको लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको

अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था गरि वजेट आउनुपर्छ : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक बर्षको वजेट कोभिड १९ महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको आउनुपर्ने माग गरेका छन् । कोभिड १९ संक्रमणको पहिलो

बजेटमा श्रमिकलाई समेट्न ट्रेड युनियन कांग्रेसको माग

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले आगामी बजेटमा श्रमिकहरूको आय, रोजगार र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कोभिड– १९ का कारण सिर्जना भएको अनिश्चितकालीन निषेधाज्ञा र

अध्यादेशमार्फत बजेट आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताउनुभएको छ । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले १५ गते अध्यादेशबाट बजेट आउने बताउनुभएको छ

आगामी आर्थिक वर्षको बजेट अन्योलमा, चुनावी बजेट आउने अर्थविदको भनाइ

अवस्था सामान्य भएको थियो भने यतिबेला सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममाथि छलफल, बजेट अधिवेशन आह्वान अनि सरोकरावाला पक्षहरुसंग बजेटबारे गहन परामर्शमा सरकारी निकाय र सरोकारवाला पक्ष सक्रिय हुने अवस्था

वर्तमान सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन : पूर्वअर्थमन्त्री महत

काठमाडौं, जेठ ४ । नेपाली कांग्रेसका नेता एवंम पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताउनुभएको छ । पूर्वअर्थमन्त्री डा. महतले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले

ओली सरकारले कुनै पनि हालतमा नीति/कार्यक्रम र बजेट पास गर्न सक्दैनः डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले ओली सरकारले कुनै पनि हालतमा नीति कार्यक्रम र बजेट पास गर्न नसक्ने बताउनु भएको छ । मुलुक