महिला स्वास्थ्य स्वंसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि • Image Khabar Image Khabar


महिला स्वास्थ्य स्वंसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि


Imagekhabar
१५ जेष्ठ २०७८, शनिबार १६:३०

महिला स्वास्थ्य स्वंसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि

काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शतप्रतिशत वृद्धि गरेको छ ।

शनिबार भएको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले देशभर रहेका ५३ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढाएको घोषणा गर्नुभएको हो ।

यसअघि वार्षिक ६ हजार पाउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाले अब १२ हजार रुपैयाँ पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्