२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


खाना पकाउने ग्याँसबाट आगलागी हुँदा एक वृद्धाको मृत्यु

पर्वत । पर्वतको कुश्मा नगरपालिका- १० पिपलटारीमा खाना पकाउने ग्याँस लिक भएर आगलागी हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । पिपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरमा रहेको ग्याँस आज

पर्वतमा पहिरोले ६ घर पुरिए, पन्ध्र परिवार विस्थापित

पर्वत । अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट खसेको पहिरोले पर्वतको मोदी गाउँपालिकामा ६ घर पुरिएका छन् । मोदी गाउँपालिका– २ देउपुरको जरुवामा रहेका ६ घर पुरिएका हुन् । जोखिममा रहेका

पर्वतमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगायो

पर्वत । उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा निर्माणाधीन मोटरेबल पुल बुधबार राती आएको बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका– ६ देवीस्थान र फलेवास नगरपालिका– १०

चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु

पर्वत । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै ठाउँमा शनिवार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेमा एक महिला र वडा नं.

पर्वतको जलजलामा मृत अवस्थामा दम्पती फेला

पर्वत । पर्वतको जलजला गाउँपालिका– २ मल्लाजको दहमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । स्थानीय वर्ष ६९ का सूर्यबहादुर जिसी र उहाँकी श्रीमती अन्दाजी ६७ वर्षिया कमला जिसी आफ्नै

तत्कालका लागि मुलुकमा गठबन्धनको विकल्प छैन : सभापति देउवा

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सोमबार सदरमुकाम कुश्मामा सम्बोधन गर्दै सभापति देउवाले त्याग

कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ

पर्वत । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली ठगी आरोपमा कार्यालयबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो । पोखरामा

पर्वतमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

पर्वत । पर्वतमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका– ८ चुवामा स्कुटर दुर्घटना हुँदा कुश्मा नगरपालिका– १३

पर्वतमा मृत चितुवा फेला

पर्वत । पर्वतको विहादी गाउँपालिका– १ बाच्छामा मृत अवस्थामा चितुवा फेला परेको छ । आइतबार राति बाच्छाको गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको हो । स्थानीयले देखेर खबर गरेपछि डिभिजन वन

पर्वतमा बाढीले बगाएको जीप भेटियो

काठमाडौं । पर्वतको कुश्माको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा तीन जना सवार जीप बाढीले बगाएर बेपत्ता