Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ

पर्वत । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली ठगी आरोपमा कार्यालयबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो । पोखरामा

पर्वतमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

पर्वत । पर्वतमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका– ८ चुवामा स्कुटर दुर्घटना हुँदा कुश्मा नगरपालिका– १३

पर्वतमा मृत चितुवा फेला

पर्वत । पर्वतको विहादी गाउँपालिका– १ बाच्छामा मृत अवस्थामा चितुवा फेला परेको छ । आइतबार राति बाच्छाको गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको हो । स्थानीयले देखेर खबर गरेपछि डिभिजन वन

पर्वतमा बाढीले बगाएको जीप भेटियो

काठमाडौं । पर्वतको कुश्माको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा तीन जना सवार जीप बाढीले बगाएर बेपत्ता

पर्वतमा पहिरोका कारण ६ घरपरिवार विस्थापित

काठमाडौं । पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिरोले ६ वटा बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जंगलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि ६

पर्वतको दुर्लुङमा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु

पर्वत । पर्वतको कुश्मा नगरपालिका– ३ दुर्लुङमा शनिबार राती जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । कुश्माबाट दुर्लङ जाँदै गरेको जीप

पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाईते

पर्वत । पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाईते भएका छन् । म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना ५ ख ३९९३ नम्बरको बस सोमबार दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा

पर्वतमा चितुवा मृत अवस्थामा भेटियाे

पर्वत । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा चितुवाको बच्चा मृत अवस्थामा भेटिएको छ । दोबिल्ला–फलेवास सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने पहरे पुल नजिकै कालोपत्रे सडकमा बुधबार बिहानै

पर्वतमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौं । पर्वतको महाशिला गाउँपालिकामा सोमबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा जीप चालक महाशिला–४ धनुवासका ३७ वर्षीय

पर्वतको ओढारेमा बस दुर्घटना हुँदा ५ जना घाइते

पर्वत । पर्वतको कुश्मा नगरपालिका-८ ओढारेमा बिहीबार राति भएको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । कुश्माबजारबाट डिमुवा जाँदै गरेको र पोखराबाट कुश्मातर्फ आउँदै गरेका दुई वटा बस