पत्रकार « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Wed Aug 10 2022


सञ्चारकर्मीको अनसनमा राजनीतिक दलको साथ

काठमाडौं, असोज १८ । प्रमुख राजनीतिक दलका प्रवक्ताहरुले रिले अनसनरत पत्रकार र कर्मचारीहरुको मागप्रति ऐक्यवद्धता जनाएका छन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताहरुले

समाचारपछि कृषिकर्म

इलाम, असोज ८ । समाचार लेखेर २४ वर्ष बिताइसक्नुभएका इलामका सक्रिय पत्रकार तोयानाथ भट्टराईले पत्रकारितासँगै कृषिकर्मलाई अंगाल्नुभएको छ । समाचारमा भविष्य खोजिरहनुभएका भट्टराईले अहिलेको लकडाउनसँगै समाचारपछिको समयलाई कृषिकर्ममा उपयोग गर्नुभएको

पत्रकारहरुलाई अनशनरत डा.केसीलाई भेट्न रोक

काठमाडों । चिकित्सा स्वास्थ्य शिक्षा सुधारका विभिन्न माग राखेर अनशनरत डाक्टर गोविन्द केसीबारे समाचार संकलन गर्न अस्पताल पुगेका पत्रकारहरुलाई रोक लगाइएको छ । जुम्लामा अनशनरत हुँदा स्वास्थ्य अवस्था खस्किएपछि मंगलबार

तथ्यहीन र झुटा समाचार कतिपय मिडियामा प्रकाशित र प्रसारित भइरहेका छन् : राष्ट्रपति

काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै सञ्चार सामग्रीसहित धर्ना

कैलाली, असोज २ । सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै शुक्रबार पनि जिल्ला प्रशासन कार्यालय कैलालीको मूलगेटमा धर्ना दिइएको छ । नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा पत्रकारहरुले

पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै आन्दोलन, प्रहरीले घटनामा संलग्नलाई पक्राउ नगरेको आरोप

विराज रोस्यारा /ईमेजकैलाली । कैलालीमा सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा राजनीतिक आवरणमा पटक–पटक सञ्चारकर्मीहरुमाथि आक्रमण हुन थालेपछि पत्रकारहरु

१०२ जना पत्रकार कोरोना संक्रमित

काठमाडौं, भदौ २९ । नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको

समाचारको विषयलाई लिएर सञ्चारगृहमा आक्रमण

कैलाली, भदौ २६ । समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा सांघातिक आक्रमण भएको छ । ‘धनगढीमा थुनुवाकक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या’ भन्ने समाचार झुटो भएको र ‘डिलिट’ गर्नुपर्ने भन्दै

असभ्य टिप्पणीलाई लिएर डोनाल्ड ट्रम्प आलोचित, पत्रकारलाई ‘निच भनेर गाली

काठमाडौं । युद्धको क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकका बारे गरेको असभ्य टिप्पणीलाई लिएर यतिखेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आलोचित भएका छन् । यस्तो टिप्पणीबारे खुलासा गरेको भन्दै ट्रम्प द एट्लान्टिक

स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न पाउनुपर्ने फोटोपत्रकारको माग

काठमाडौं, भदौ १९ । फोटो पत्रकार क्लबले नेपालका पत्रकारका लागि स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न पाउने वातावरण बनाउन आग्रह गरेको छ । क्लबले एक प्रेस विज्ञप्ति जारी गरी ललितपुरको पुल्चोकमा