Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


सेनाकाे क्याभलरीमा २ सय १६ घोडा, एउटा घोडाको लागि एकजना सैनिक परिचालन

सरकारले पालेका अधिकांश यी घोडा विदेशबाट उपहार प्राप्त हुन् । यिनीहरूका आ–आफ्नै विशेषता छन् । अचम्म त के छ भने एउटा घोडाको स्याहारमा एउटै व्यक्ति खटिएका हुन्छन् ।

प्रधानसेनापति राष्ट्रिय लन टेनिस हुँदै

खुलातर्फ विजयी एकल पुरुष र महिलाले समान ५०/५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने डबल महिला र पुरुषतर्फ ४० हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान

नेपाली सेनाको नेतृत्व सम्हालेयता पहिलो विदेश भ्रमण जानुभएका शर्माले भारतीय सेनाध्यक्षको सम्मान पाउनुभएको हो । सन् १९५० देखि नेपाल भारतबीच एकार्का सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने चलन रहेको छ

प्रधान सेनापति शर्मा चार दिने भारत भ्रमणमा, भोलि भारतीय राष्ट्रपतिले मानार्थ महारथीकाे दर्ज्यानी चिह्न प्रदान गर्ने

प्रधान सेनापति शर्मालाई यही कार्तिक २४ गते भोलि बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

नेपाली सेनालाई चीनले दियो तीन लाख डोज खोप र स्वास्थ्य सामग्री

प्रधान सेनापति प्रभुराम शर्मालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

परीक्षण गरिएका मध्ये ३ दशमलब ७५ प्रतिशतमा कोरोना संक्रमण, संक्रमणका कारण दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा शुक्रबार १ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७४ जना र २

नेपाल र अमेरिकी सेनाबीच छाउनीमा संयुक्त तालिम

यस किसिमको संयुक्त तालिमले दुवै देशका विपद् व्यवस्थापनमा व्यवहारिक क्षमता अभिवृद्धि हुने र सम्बन्ध बलियो हुने विश्वास सेनाले लिएको छ ।

सेना प्रमुखको बैठक सुरु

काठमाडौं, असोज ७ । पृतना खारेज भएपछि पहिलो पल्ट नेपाली सेनाका कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक जंगीअड्डामा सुरु भएको छ । नेपाली सेना नदीको आधारमा छुट्याइएको कमाण्ड संरचनामा गएपछि बसेको कमाण्ड

सिरहामा सेनाद्वारा ५ हजार मास्क वितरण

स्थानीयमा मास्क लगाउनुपर्छ भन्ने जनचेतना जगाउँदै मास्क लगाउन प्रोत्साहन गर्ने उदेश्यले मास्क वितरण गरिएको थापाले जानकारी दिनुभयो ।

प्रधानसेनापति थापाद्वारा नेतृत्व हस्तान्तरण, कामु शर्मालाई गरे बरबुझारथ

काठमाडौं, साउन २५ । प्रधान सेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गर्दै बरबुझारथ गर्नुभएको छ । प्रधान सेनापति थापाले बलाधिकृत रथी शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गर्नुभएको हो