Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


चितवनमा मृत भेटिएका पुरुष सेनाको हुद्दा भएको खुलासा

गुरुङको शव बिहीबार बिहान महानगरपालिका–१७ शारदानगरको सिमलडाँडा नजिकैको नहरमा भेटिएको थियो । हत्या गरेर नहरमा शव फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सेनाको सांगठनिक संरचना परिवर्तन

काठमाडौं, साउन १ । साउन १ गतेदेखि नेपाली सेनाको सांगठनिक स्वरुप परिवर्तन भएको छ । परिवर्तन गरिएको सांगठनिक स्वरुप अनुसार अब नेपाली सेना ३ प्लस १ को कमाण्ड संरचनामा गएको

सैनिक अस्पतालमा काठमाडौं महानगरवासीका लागि शुरु भयो निःशुल्क हेमोडाइलाइसिस सेवा

काठमाडौं, असार २७ । नेपाली सेनाले सञ्चालन गरेको काठमाडौं छाउनीस्थित वीरेन्द्र अस्पतालले काठमाडौं महानगरका मिर्गौला बिरामीलाई निःशुल्क हेमोडाइलाइसिस सेवाको शुरुवात गरेको छ । आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र

सेनाले गर्‍यो प्रहरीलाई हातहतियार सहयोग

काठमाडौं, असार २१ । नेपाली सेनाले नेपाल प्रहरीलाई अत्याधुनिक हातहतियार उपलब्ध गराएको छ । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३

शान्ति स्थापनामा विश्वमा धेरै सैनिक पठाउने मुलुकमा नेपाल तेस्रो

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान

सर्लाहीमा बाढी तथा डुबानको प्रदेश स्तरीय संयुक्त अभ्यास

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढी तथा डुबान हुँदा गरिने उद्धारबारे संयुक्त रुपमा अभ्यासमा सहभागी भएका थिए । अभ्यासमा ढुङ्गाबाट गरिने उद्धार र डोरी तानेर गरिने उद्धारको नमुना

बाढी, पहिरो र डुवान व्यवस्थापनका लागि रहेको तीनवटै सुरक्षा निकाय तयार

नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौड्यालले सेनाले विपद प्रतिकार्य योजना तयार पारेर काम सुरु गरिसकेको बताउनुभयो । विपद्को घटना घट्ने ठाउँको नक्साङ्कन गरी आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो

नेपाली सेनालाई भारतीय सेनाद्धारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, जेठ २८ । कोरोना (कोभिड १९ )महामारीको प्रतिकार्यका लागि नेपाली सेनालाई भारतीय सेनाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । शुक्रबार जङ्गी अड्डा, भद्रकालीमा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधान

अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

युनिलिभर र सेनाको सहकार्यमा धौलागिरी हिमालको फोहोर संकलन र प्रशोधन

नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई धन्यवाद दिनुभयो ।