नेपाली सेना « Imagekhabar – Online News Portal of Nepal
२३ माघ २०७९, सोमबार | Mon Feb 6 2023


रुपन्देहीमा नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक अभ्यास सुरु

काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैनिक अभ्यास सुरु भएको छ । रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी यामप्रसाद ढकालले एक विशेष

नेपाली सेनाका पूर्वरथी महत मृत फेला

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत अवस्थामा फेला पर्नुभएको छ । ५ वर्षअघि नेपाली सेनाबाट अवकास पाउनुभएका महत शनिबार बिहान मृत भेटिनुभएको हो । पूर्वरथी महत बुढानीलकण्ठ–९ मा

सेनाले लियो महत्वपूर्ण भौतिक संरचना, कारागार र विमानस्थलहरुको सुरक्षा जिम्मा

काठमाडौं । नेपाली सेनाले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अघि विमानस्थल, कारागारलगायत एक सय ६ वटा महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मा लिएको छ ।

नेपाली सेनाले पनि टुँडिखेलमा फूलपाती पर्व मनायाे

काठमाडौं । नेपाली सेनाले आइतबार फूलपाती पर्वकाे हर्ष बढाइँ गरेको छ । टुँडिखेलमा सेनाले फूलपाती पर्वकाे अवसरमा फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ

द्रुतमार्ग सडक आयोजनाको खोकना खण्ड स्थानीय विवादको विषय जटिल : सेना

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको खोकना–बुङमती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको भन्दै केन्द्रिय तहबाट पहल गरिनुपर्ने बताएको छ । शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पत्रकार सम्मेलन

नेपाली सेनामा उपरथी थापा यूएनको फोर्स कमाण्डर नियुक्त

त्यसपछि सन् १९५८ मा लेबनान र १९६६ मा भारत–पाकिस्तानमा ‘मिलिटरी अब्जर्भर’ र त्यसपछि सन् १९७४ मा इजिप्टको सिनाईमा शान्ति सैनिक फौज पठाएर नेपाली सेनाले विश्व सुरक्षाका लागि कदम अघि बढाएको

विपद् व्यवस्थापन र क्षति न्यूनिकरणमा नेपाली सेना

त्यसमध्येको नेपाली सेनाले पनि सक्दो जनशक्ति र साधन प्रयोग गरेर न्यूनिकरणमा आफ्नो भूमिका निभाउँदै आएको छ । यो वर्ष पनि मनसुन सुरु भएपछि देशका विभिन्न भागमा लागि नेपाली सेनाले बाढीपहिरो

अमेरिकाले नेपाली सेनामार्फत एसपीपी अघि बढाउन खोज्नु गम्भीर : वर्षमान पुन

काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सोझैं पत्राचार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले असन्तुष्टि व्यक्त गर्नुभएको छ । पूर्वअर्थमन्त्री समेत रहनु

एसपीपीबारे सेना र दलहरूबीच आरोप प्रत्यारोप

राज्यले गरेको सहमतिबाट पन्छिने नभई त्यसको स्वामित्व लिएर राष्ट्रहितको विषयमा समान दृष्टिकोण बनाउनु उचित हुन्छ । कुटनीतिक मञ्चमा बेइमानी हुनुभन्दा काम गर्नुअघि नै त्यसको दीर्घकालीन प्रभावका बारेमा राजनीतिक वृत्तमा विचार

अमेरिकाको नेशनल गार्डसँग विपद् ब्यवस्थापन सम्झौताका लागि पत्राचार गरेको नेपाली सेनाको प्रष्टिकरण

काठमाडौं । नेपाली सेनाले अमेरिकाको नेशनल गार्डसँग स्टेट पार्टनरशीप प्रोग्राम (एसपीसी) का लागि पत्राचार गरेको पत्र बाहिर आएपछि नेपाली सेनाले उक्त पत्राचारलाई प्रस्ट्याउने कोशिस गरेको छ । सेनाले नेशनल गार्डसँग