Logo ८ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026


नेपाली कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ । सभापति पदका लागि भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै जित हासिल गर्नुभएको हो।

कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान

काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। दिउँसो ३ बजेसम्म निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याइएको

बिहानैदेखि मतदाता लाइनमा, ७ देखि अपराह्न ३ बजेसम्म मतदान हुने

काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रवार बिहान ७ देखि अपराह्न ३ बजेसम्म मतदान हुने भएको छ । खराब मौसम तथा मतपत्र छपाइमा ढिलाइ

कांग्रेस महाधिवेशन : मतदान भाेलिबिहान ७ बजेदेखि हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलिसम्मका लागि सरेको छ । आज बिहान १० बजेका लागि तय गरिएको मतदान पटक पटक सार्दा

कांग्रेस महाधिवेशनमा मतदान फेरि सर्‍यो, २ बजेदेखि सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान निर्धारित समयअनुसार सुरु हुन नसक्ने भएको छ। निर्वाचन तयारी पूरा नभएपछि मतदानको समय पुनः परिवर्तन गरिएको हो। यसअघि

कांग्रेस निर्वाचनको समय सारियो, दिउँसो १ बजेदेखि मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ। बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान निर्वाचनको तयारी पूरा नभएपछि दिउँसो १ बजेसम्मका लागि सारिएको

कांग्रेस महाधिवेशन: नयाँ कार्यसमिति चयनका लागि आज मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ। प्रदेशअनुसार मतदानका लागि राष्ट्रिय

कांग्रेस महाधिवेशनमा उम्मेदवारलाई उम्मेदवारी सच्याउने वा फिर्ता लिने समय २ बजेसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको मनोनयनसम्बन्धी प्रक्रिया अघि बढेको छ। निर्वाचन समितिले उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन वा आवश्यक विवरण सच्याउन बुधबार दिउँसो

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौं । वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबारका निर्धारित कार्यक्रम प्रभावित भएका छन्। पार्टीका पदाधिकारीसहित विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूको प्रारम्भिक नामावली सार्वजनिक भएपछि निर्वाचन समितिले दाबी विरोधको प्रक्रिया

कांग्रेस महाधिवेशन: बन्दसत्रमा आज प्रतिवेदन पारित गरिँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चौथो दिन आज पनि बन्दसत्रमा विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथि छलफल जारी रहेको छ। महाधिवेशनमा पार्टी सभापति तथा अन्य नेताहरूले प्रस्तुत गरेका राजनीतिक, समसामयिक, संगठनात्मक