१० फाल्गुन २०८०, बिहिबार | Fri Feb 23 2024


कांग्रेसले संसदीय समिति सभापतिका उम्मेदवारको टुंगो लगायो

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिमा सभापतिका लागी उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा

नेपाली कांग्रेसले ‘पोलिसी ह्याकाथन’ कार्यक्रम गर्दै

काठमाडौं । नेपाली कांग्रेसले नेपाली युवाले सामना गरिरहेका चुनौती र आवश्यकतालाई सम्बोधन गर्ने नीति तयार पार्न ‘पोलिसी ह्याकाथन’ कार्यक्रमको घोषणा गरेकोे छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन

नेपाली कांग्रेसका सांसद शुनिल शर्मा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुिनल शर्मा पक्राउ परेका छन् । बिहिबार दिउँसो शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनकै निवास काठमाडौंको गल्फुटारबाट पक्राउ गरेको प्रहरी स्रोतले

कांग्रेस बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आईतवारको बैठक शुरु भएको छ । बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको हो । बैठक साउन २ गतेबाट शुरु भएको थियो

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आजको बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बिहीबारको बैठक सुरू भएको छ । केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् । मंगलबारदेखि सुरु भएको

नेपाली कांग्रेसले २२ विभाग थप्ने

काठमाडौं । नेपाली कांग्रेसले २२ नयाँ विभाग थप्ने भएको छ । सोमबारदेखि काठमाडौंमा सुरु केन्द्रीय कार्यसमितिको बैठकमा २२ नयाँ विभाग थप गर्ने प्रस्ताव कांग्रेस महामन्त्री गगनकुमार थापाले पेस गर्नुभएको हो

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक मंगलबारदेखि सुरु भएको छ । बैठक पहिलोपटक लाइभ गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावअनुसार बैठकलाई समाजिक सञ्जालमार्फत लाइभ गरिएको हो

नेपाली कांग्रेसद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान

काठमाडौं । नेपाली कांग्रेसले दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । पार्टी सभापति शेरवहादुर देउवाले सगरमाथाका सफल आरोही बुढामगरलाई सम्मान गर्नुभएको हो । बिहीवार निजी निवास

कांग्रेसकाे पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएकाे छ । बैठक पार्टीका सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बिहीबार दिउँसो २ बजे बस्ने भएकाे हाे। पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार पनि बस्दैछ । संसद भवनमा सोमबारदेखि सुरू भएको बैठकमा मंगलबार पनि पार्टीका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी छलफल र आफ्ना धारणा राख्नेछन्