Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


विपद्का बेला सरकार सिंहदरबारमा मात्र सिमित रह्यो : वासना थापा

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले मुलुकभरको बाढी–पहिरोको अवस्थाप्रति सरकारको निष्क्रियताप्रति आलोचना गर्नुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले

सरकार असफल भएको कांग्रेस नेता आङदेम्बेको दाबी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता भीष्मराज आङदेम्बेले कानूनी राज्यको उपहास गर्दै सरकारले आफ्नो शक्ति र संवैधानिक सीमा बिर्सिएको आरोप लगाउनुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा

सरकारको कार्यशैलीमाथि कांग्रेस संसदीय दलका नेता आङदेम्बेको प्रश्नः ‘बहुमतको दम्भ कि अक्षमता ?’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बहुमत प्राप्त वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर

१५ औँ महाधिवेशनको अध्यक्षता शेरबहादुर दाइले नै गर्नुहुन्छ : सहमहामन्त्री राणा

काठमाडाैं । नेपाली काँग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले केही नेताहरूले महाधिवेशन प्रक्रियामा भाग नलिँदैमा पार्टी विभाजन भएको भन्न नमिल्ने बताउनुभएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेता तथा

डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित, पारदर्शी र विश्वव्यापी सञ्जालसँग जोड्न आवश्यक : काँग्रेस सांसद कर्ण

काठमाडाैं ।नेपाली काँग्रेस सांसद निनुकुमारी कर्णले डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित, पारदर्शी र विश्वव्यापी सञ्जालसँग जोड्न आवश्यक कानूनी प्रवन्ध गर्नुपर्ने बताउनुभएको छ । बुधवारको प्रतिनिधि सभामा ‘भुक्तानी तथा फस्र्यौट ऐन, २०७५

हतकडीले हात बाँध्न सकिएला, विचार बाँध्न सकिँदैनः सांसद थपलिया

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद सीता थपलियाले मुलुकमा बढ्दो निराशा, अभिव्यक्ति स्वतन्त्रताको संकुचन र कमजोर पूर्वाधार व्यवस्थापनलाई लिएर सरकारको आलोचना गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा

काँग्रेसको आग्रह– विपद्काे समयमा अहङ्कार होइन, संवाद र परिणाममा जोड दिऔँ

काठमाडौं । नेपाली काँग्रेसका सचेतक निश्कल राईले विपद्को समयमा अहङ्कारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड दिन सरकारलाई आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले यस्तो

‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ : शशांक कोईराला

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी महाधिवेशन शेरबहादुर

आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौं : शेरबहादुर देउवा

काठमाडाैं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको सनाखत अनिवार्य रहेको बताउनुभएको छ । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सदस्यहरूको आधिकारिक

भोटेकोशी बाढी : युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह

काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं वागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण नुवाकोट, रसुवा, धादिङ र चितवनमा अपूरणीय क्षति