Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


छठपछि सरकारविरुद्ध सशक्त आन्दोलन हुन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले दशैँ, तिहार र छठ पर्वपछि सरकारविरुद्ध सशक्त आन्दोलन अघि बढाउने बताउनुभएको छ। एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले आन्दोलनमा मधेशसहित देशभरका

अध्यक्ष ओलीको प्रतिवेदनले पार्टीभित्र एकताको भाव पैदा गरेको एमाले सचिवालयको निष्कर्ष

काठमाडाैं । नेकपा (एमाले)ले ललितपुरमा जारी पार्टी केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गरेको राजनीतिक प्रतिवेदन ग्रहण गर्दै पार्टीको तल्लो तहसम्म संप्रेषण गर्ने निर्णय गरेको छ । बिहीवार

च्यासलमा एमाले सचिवालय बैठक जारी

काठमाडौं । च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसेको छ। कार्यदलको प्रतिवेदन र समसामयिक राजनीतिक घटनाक्रममा सचिवालय बैठकमा छलफल हुनेछ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन्।

जेनजी शहीद परिवारले न्याय कहिले पाउने ? एमाले सांसद खातुन

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले जेनजी शहीदको बलिदानलाई राजनीतिक स्वार्थको विषय नबनाउन सरकारलाई आग्रह गर्नुभएको छ । विहीवार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले जेनजी आन्दोलनका क्रममा भएको क्षति

भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा सरकार असक्षमः नेता दंगाल

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा सरकार असक्षम भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा विशेष समय लिएर

प्रधानमन्त्री शाहले आफ्नो शासन शैलीमा परिवर्तन गर्नुपर्छ : नेता थापा

काठमाडाैं । नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण सिर्जित हो वा मानव निर्मित दुर्घटना हो भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यक रहेको बताउनुभएको छ ।

सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियो : उपनेता अर्याल

काठमाडाैं । नेकपा एमाले संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र विधिको शासन स्थापित गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाउनुभएको छ । संघीय

नेकपा एमाले ३ मन्त्रालयसहित कर्णाली सरकारमा सहभागी

काठमाडाैं । नेकपा एमाले ३ मन्त्रालयसहित कर्णाली प्रदेशको सरकारमा सहभागी भएको छ । एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय सम्हालेको हो ।जुम्लाका

एमाले बागमती सरकारबाट तत्काल फिर्ता नहुने

काठमाडाैं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट तत्काल फिर्ता नहुने भएको छ । एमाले संसदीय दलको साेमबार बसेकाे बैठकले बागमती सरकारबाट अलग हुने विषयमा पार्टीको स्पष्ट निर्देशन कुर्ने निष्कर्ष निकालेको

नेकपा एमाले संसदीय दलको बैठक जारी

काठमाडाैं । प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक मंगलवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शुरु भएको छ । बैठकमा संसद्मा पार्टीको आगामी भुमिका, प्रभावकारी रणनीति र विकसित समसामयिक