२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024


उपनिर्वाचनका उम्मेदवारहरुको नामावली प्रकाशन गरिने

काठमाडौं । उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली सोमबार (आज) सार्वजनिक गरिँदै छ । बैशाख १५ गते हुने उपनिर्वाचनको लागि उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजरीमाथि निर्वाचन आयोगले सोमबार छानबिन गर्ने

रुसमा आज राष्ट्रपति पदको निर्वाचन

एजेन्सी । युक्रेनसँग युद्ध लडिरहेको रुसमा राष्ट्रपति पदका लागि आज निर्वाचन भइरहेको छ । यो निर्वाचनले राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल ६ वर्ष थपिदिने निश्चित छ । मुख्य विपक्षी दलहरुको अनुपस्थिती

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मतदान गर्न शीर्ष नेताहरुको अपिल

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदहरुलाई अपिल गरेका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा

राष्ट्रिय सभा अध्यक्ष पदका लागि दाहाल र शर्माको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धन माओवादीका उम्मेदवार दाहालको प्रस्तावकमा माओवादीका गोपी सार्की अछामी रहेका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते गर्न आयोगको सुझाव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न बिहीबार सरकारलाई परामर्श दिएको छ । प्रधानमन्त्री

बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन

एजेन्सी । बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन गरिने भएको छ । स्थानीय मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले टेलिभिजनमा सम्बोधन गदै आगामी जनवरीका लागि १२ औँ संसदीय निर्वाचन घोषणा गर्नुभएको

एमाले सुदुरपश्चिम प्रदेश अधिवेशनमा आज निर्वाचन

काठमाडौं । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि मंगलबार निर्वाचन हुँदैछ । धनगढीमा जारी प्रथम अधिवेशन अन्तर्गत निर्वाचनका लागि उम्मेदवारहरुको दरखास्त फारम मंगलबार बिहान वितरण गरिने छ

आज क्यानको निर्वाचन हुँदै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ । शनिबार १२ बजे पछि मतदान प्रक्रिया सुरु हुने निर्वाचन समितीले जनाएको छ । नयाँ नेतृत्व चयनका

जिम्बाबेमा विपक्षी दलद्वारा निर्वाचन परिणाम अस्वीकार

एजेन्सी । जिम्बाबेको विपक्षी दल नागरिक गठबन्धन फर चेन्ज (सीसीसी) ले अगस्ट २३ र २४ मा राष्ट्रपति चयनका लागि भएको निर्वाचन परिणाम अस्वीकार गरेको छ । उक्त दलले निर्वाचनबाट राष्ट्रपतिमा

गत निर्वाचनका उम्मेदवारलाई जरिवाना गर्ने आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको भन्दै उम्मेदवारहरुलाई निर्वाचन आयोगले गरेको कारवाहीविरुद्ध सर्वोच्चमा रिट परेको छ । मोरङ–२ मा हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद भट्टराईले आफूले खर्च