१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


दलहरुलाई लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ । कानुनबमोजिम आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ दललाई एक साताभित्र प्रतिवेदन

मंसिर ४ गते भएको निर्वाचनको खर्च विवरण सार्वजनिक गर्न उम्मेदवारलाई आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारहरुलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न पुनः स्मरण गराएको छ । आयोगले प्रतिनिधि सभा सदस्य

निर्वाचन आयोगले मधेशका मुख्यमन्त्रीलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले आइतबार यादवलाई स्पष्टीकरण सोधेको हो । आयोगका उपसचिव कमल ज्ञवालीद्वारा

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना

काठमाडौं । आसन्न उपनिर्वाचनका लागि निर्वाचन आयोगले सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरेको छ । गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा संयन्त्र स्थापना गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी

मतदाता परिचयपत्र, नागरिकता वा परिचयपत्रबाट पनि मतदान गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले यही बैशाख १० गते हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने निर्णय गरेको छ । बारा निर्वाचन क्षेत्र नं २,

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रमा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित गर्दैछ । बिहान ९ बजेदेखि

उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ । आयोगले सोमबार सूचना प्रकाशन

उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरू

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि भाग लिन इच्छुक राजनीतिक दलको बुधबारदेखि दल दर्ता सुरू गर्दैछ । तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं.

निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानून आवश्यक : निर्वाचन आयुक्त तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन आयोग निर्वाचनप्रणालीको सम्पूर्ण सुधारको प्रक्रियामा रहेको बताउनुभएको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधार गर्नका

निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा