बाँके । कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा आज बिहान २
बाँके, मंसिर २ । कोरोना सङक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको मंगलबार मृत्यु भएको छ । सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट
दाङ, कात्तिक ३० । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट
दाङ, कात्तिक ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहिले सरकार परिवर्तन भन्दा स्थायित्व आवश्यक रहेको बताउनुभएको छ । आइतबार दाङको तुलसीपुर स्तिथत शान्ति उद्यान पार्कमा बुद्धको मुर्तिको अनावरण कार्यक्रममा
दाङ । दाङमा सवारी दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको छ । देउखुरीको राप्ती गाउँपालिका–४ मौरीघाटमा ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको
काठमाडौं । नेपालमा थप चार जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका दुई, दाङ र चितवनका एक एक जना छन् । बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय
दाङ, कात्तिक २४ । भारतसँग सीमा जोडिएको दाङको कोइलाबास नाका क्षेत्रका जनताले अहिलेसम्म नागरिकता पाउन सकेका छैनन् । नागरिकता नपाएका कारण गढवा गाउँपालिका–८ का जनता समस्यामा परेका छन् । नेपालमा
काठमाडौं । कोरोना भाइरस कोभिड—१९बाट थप नौं जनाको मृत्यु भएको छ । विराटनगर, दाङ, बाँके र कैलालीमा गरी थप ९ संक्रमितको मृत्यु भएको हो । विराटनगरको नोवेल शिक्षण अस्पतालमा उपचाररत
अर्घाखाँची, कात्तिक १६ । नेकपाका नेता टोपबहादुर रायमाझीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गलाई कायम गर्न आफ्नो भूमिका महत्वपूर्ण रहेको दावी गर्नुभएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका धनचौर स्वास्थ्यचौकीको नवनिर्मित भवनको आइतबार
देउखुरी, कात्तिक १२ । दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको बुधबार मृत्यु भएको हो । चराएर