२५ जेष्ठ २०८०, बिहिबार | Fri Jun 9 2023


दाङमा क्यानडा पठाई दिने भन्दै लाखौं रुपैयाँको ठगी

दाङ । दाङ तुलसीपुर– ७ का अंकित अधिकारीले क्यानडा र पोल्याण्ड पठाई दिने भन्दै लाखौँ रुपैयाँ उठाएर फरार भएका छन् । पीडितहरुले तुलसीपुरमा पत्रकार सम्मेलन गरी अधिकारीले क्यानडा र पोल्याण्ड

दाङमा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

दाङ । दाङको बबई गाउँपालिकाको हापुरेमा आयुर्वेद पद्धतीको स्वास्थ्य शिविर आयोजना सम्पन्न भएकाे छ । आयुर्वेद उपचारको बारेमा ग्रामीण क्षेत्रका जनतालाई जानकारी दिने उद्देश्यले पहिलो पटक शिविर आयोजना गरीएको थियाे

जीपको ठक्करबाट दाङमा शिक्षिकाको मृत्यु

काठमाडौं । दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका

दाङमा बस दुर्घटना, एक जनाको मृत्यु २३ जना घाइते

कठमाडौं । दाङमा दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । बस शुक्रबार बिहान दाङको देउखुरी भन्ने ठाँउमा दुर्घटना भएको हो । दुर्घटनामा

चलचित्र विकास बोर्डले दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ आयोजना गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। आगामी असार १,२ र ३ गते दाङ जिल्लामा उक्त महोत्सवको आयोजना गर्ने मंगलबार बसेको बोर्डको बैठकले

दाङमा जुवातास खेलिरहेको अवस्थामा सात पक्राउ

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१८ नवलपुरमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । प्रहरीले स्युजाली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१७ बस्ने ४६ वर्षीय माधव गैरे

घोराही-तुलसीपुर ४ लेन सडकको ठेक्का आउँदो असारमा तोडिन्छ : सञ्चारमन्त्री शर्मा

दाङ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले दाङको घोराही-तुलसीपुर ४ लेन सडकको ठेक्का आउँदो असारमा तोड्ने बताउनुभएको छ । दाङमा आयोजित पत्रकार भेटघाटमा मन्त्री शर्माले ४ वर्षदेखि अलपत्र घोराही तुलसीपुरको

दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

दाङ । दाङमा श्रीमती हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १२ रतनपुर बस्ने ४१ वर्षीय मेघराज केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

काठमाडौं । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र स्थानीय १७ वर्षीय गोपाल विक

दाङमा सात वर्ष हुँदा पनि बनेन पुल

दाङ । दाङको डुरुवा–कोठरी जोड्ने हापुर खोलामा सात वर्ष हुँदा पनि पुल निर्माण कार्य सम्पन्न भएको छैन । निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै म्याद थप्दै आएको छ । पटक–पटक म्याद