Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


प्रदेश–५ को राजधानी भालुवाङ, नाम लुम्बिनी राख्ने प्रदेश सरकारको निर्णय

बुटवल, असोज १६ । प्रदेश नम्बर-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । स्थायी राजधानी दाङको देउखुरी भालुवाङमा बनाउने प्रस्ताव प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको छ

एकै परिवारका आठजनामा कोरोना

नारायणपुर, भदौ ८ । दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर-४ का एकै परिवारका

दाङमा पहिरोले पुरिँदा आमा छोरीको मृत्युु

दाङ । दाङमा पहिराले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा आज बिहान करीब ३ः०० बजे घरमाथि बाट खसेको पहिराले घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका

दाङमा पुन: सलह देखियो

दाङ, असार २८ । दाङको देउखुरीमा भारतबाट पसेको सलहको नयाँ झुण्ड देखिएको छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसानलेलगाएको मकै वालीमा नयाँ सलह देखा परेको हो । पहिलेको

असारे विकासः घोराहीमा सडकका खाल्डा पुर्नेक्रममा झारा टार्ने काम

राकेश बस्नेत (इमेज) दाङ, असार १७ । दाङको घोराहीमा विकास निर्माणका गुणस्तरहीन कामप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन् । घोराहीको मुख्य चोकनजिकैको सडकका खाल्डा पुर्नेक्रममा झारा टार्ने काम भएको पाइएपछि