कृषि सामग्री कम्पनी लिमिटेड सर्लाहीले डिलरलाई यस सिजनमा २ पटक २५-२५ बोराको दरले मल वितरण गरिसकेको छ ।
आफूहरुले प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ हुनुपर्ने माग सहित कृषि मन्त्रालयमा लिखित पत्र बुझाएको भन्दै उद्योगीहरूले सरकारसँग मिलेर ढिलासुस्ती गरिरहेको उहाँको आरोप छ ।
जिल्लामै व्यवसायिक रूपमा मेवाखेती गरिएकाे याे पहिलोपटक हो । एउटै मेवा दुईदेखि तीन किलोसम्मको फलेकाे र एउटै बोटमा एक सयभन्दा बढी मेवा फल्ने आलेकाे अनुमान छ ।
जीवनभर कृषि पेशामा लाग्नेलाई उत्तरार्धमा जीवनयापनमा सहजता होस् भन्ने अभिप्रायले पेन्सनको अवधारणा ल्याउन लागेको बताउनुभयो ।
समस्या समाधानका लागि तीनै पक्ष जिम्मेवार भए पनि सरकार र उद्योगीको मिलेमलोले आफूहरू मर्कामा परेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली बताउनुहुन्छ ।
टीकापुरका किसान कृष्णगोपाल चौधरीले राहतका लागि निवेदन दिएको भए पनि कहिले र कति पाइने हो भन्ने कुनै जानकारी नभएको बताउनुहुन्छ ।
नगरभित्रका कृषकलाई छिटो र सहज तरिकाले सहुलियत ऋण प्रवाह गर्ने उद्देश्यले नगरपालिकाले किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्न लागेको हो ।
विवेक भण्डारी नवलपुर । नवलपुरका किसानहरु व्यावसायिक रेशम खेतीतर्फ आकर्षित भएका छन् । थोरै लगानी र सानो क्षेत्रमा व्यवसाय सञ्चालन गर्न सकिने भएपछि किसानहरु रेशम खेतीतर्फ आकर्षित भएका हुन् ।
कृषि क्षेत्रमा निजी क्षेत्रका खेलाडीहरू हावी हुने र किसानको आयस्रोत घट्ने भन्दै किसानहरूले विरोध गर्दै आइरहेका थिए भने त्यस क्रममा महिनौं प्रदर्शन समेत भएको थियो ।
बेमौसमी खेतीका लागि बिउ, पम्पसेट, हाते टेक्टरलगायत कृषि उपकरण र अन्य सहुलियतका कार्यक्रम अघि सारेको अध्यक्ष गुप्ताको भनाइ छ ।