किसान « Image Khabar


श्रीराम सुगर मिलले उखु किसानको भुक्तानी आजदेखि दिने, पुष ८ भित्र सबै भुक्तानी गर्ने बाचा

काठमाडौँ, पुस ३ । उखु किसानले भुक्तानी दिन बाँकी राखेको श्रीराम सुगर मिलले शुक्रवारदेखि भुक्तानी दिने बताएको छ । उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गर्दै सबै भुक्तानी

एक साताभित्र उखु किसानको भुक्तानी दिलाउन संसदीय समितिको निर्देशन, आलटाल गरेको सांसदको आरोप

काठमाडौं, पुष २ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात दिनभित्र उखु किसानको भुक्तानी दिलाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समिति बैठकले चिनी

उखु किसानको हलो–जुवासहितको प्रदर्शन

काठमाडौं, पुष २ । आन्दोलनरत उखु किसानले काठमाडौंमा हलो र जुवासहित प्रदर्शन गरेका छन् । पाँच दिनदेखि कठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका उखु किसानहरुले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका

‘किसानको पैसा भुक्तानी नगरे कारबाही’

काठमाडौं, मंसिर ३० । चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने भएको छ । मंगलबार मन्त्रालयमा चिनी उद्योगीहरुसँग भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज

गुलियो उखुको तीतो कथा ! (भिडियो)

काठमाडौं, मंसिर ३० । एक वर्षअघि सरकारसँगको पाँचबुँदे सहमति कार्यान्वयन नभएपछि उखु कृषकहरु अहिले फेरि काठमाडौंको सडकमा उत्रिएका छन् । ९० करोड रुपैयाँभन्दा बढी बक्यौता नपाउँदाको पीडा बोकेर आन्दोलनमा उत्रिएका

उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने सरकारको निर्णय

काठमाडौं, मंसिर ३० । सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको

माइतीघरमा आन्दोलन गर्ने किसान होइनन् : उद्योगमन्त्री भट्ट

काठमाडौं, मंसिर ३० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानलाई उखुको मूल्य भुक्तानी गरेको विवरण पेश गर्न चिनी उद्योगीलाई २४ घण्टे अल्टिमेटम दिनुभएको छ । उखुको भुक्तानी नपाएका

सरकारले चिनी उद्योगीलाई बोलायो वार्तामा, किसान भन्छन्–बक्यौंता लिएर माइतीघर मण्डलमै आउनू

काठमाडौं, मंसिर २९ । सरकारले चिनी उद्योगीलाई वार्ताका लागि बोलाएको छ । चिनी मिलका मालिकले उखुको पैसा नदिएपछि उखु किसान अहिले आन्दोलनमा छन् । सर्लाहीका उखु किसानले काठमाडौंको माइतीघर मण्डलमा

भारतमा राजमार्ग बन्द गरेर किसान सडकमा

काठमाडौं । भारतमा केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा आन्दोलन चर्काएका किसानहरुले आज दिल्ली जयपुर राजमार्ग बन्द गरेका छन् । यस्तै हरियाणाबाट दिल्ली आउने सबै सडकमा किसानले

किसानको कहरः मिल मालिकसँग उखुको मोल उठाई माग्न माइतीघरमा आन्दोलन

काठमाडौं, मंसिर २८ । आफ्नो उत्पादनको मोल पाउन पनि पटक पटक आन्दोलन गर्न बाध्य उखु किसानले फेरि काठमाडौंमा आन्दोलन थालेका छन् । पुष महिनाको चिसोको पर्वाह नगरी तराईका विभिन्न जिल्लाबाट