किसान « Image Khabar


अलैंचीको मूल्य घटेको घट्यै

इलाम, कात्तिक ११ । दशैंमा अलैंचीको मूल्य बढ्ने आश गरेका इलामका किसान निराश भएका छन् । गत वर्षजस्तै यस वर्ष पनि दशैमा अलैंचीको मूल्य बढ्ने र गोदामबाटै बिक्री हुने आशा

हाँसको मूल्यवृद्धि, व्यापारमा ह्रास

काठमाडौं, कात्तिक ८ । कोरोना संक्रमणको जोखिमका कारण यसपटक दशैंमा हाँसको व्यापारमा पनि असर परेको छ । विभिन्न जिल्लाबाट काठमाडौंमा हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका छन् ।

खेर जाँदै सयपत्री फूल

काठमाडौं, कात्तिक ८ । काठमाडौं आसपासका क्षेत्रमा यतिबेला किसानले लगाएको सयपत्री फूल फुलिसकेको छ । यस वर्ष अधिकमास परेका कारण दशैं र तिहार करिब एक महिना पछाडि सरेको छ ।

काठमाडौंमा किसानले सिधै ल्याएको खसी-बोका न्यून

काठमाडौं, कात्तिक ७ । काठमाडौं उपत्यकामा यसपटक किसानले ल्याएको खसी-बोका न्यून देखिएको छ । कोभिड-१९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले पर्याप्त संख्यामा खसी-बोका बिक्रीका लागि ल्याउन सकेका छैनन् । काठमाडौंमा

उपत्यकाका किसानलाई धान उठाउने हतारो

काठमाडौं, कात्तिक ६ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेपनि काँठक्षेत्रमा भने यसको खासै असर देखिएको छैन । चाडबाडकै बीचमा काँठक्षेत्रका किसानलाई पाकेको धानबाली थन्क्याउन भ्याइ–नभ्याइ छ । असोज महिनामा

शितगंगा नगरपालिकाका किसानलाई ५१ लाख ८० हजार अनुदान

अर्घाखाँची । शितगंगा नगरपालिकाले कृषकहरुको उत्पादन वृद्धिमा सहयोग पु¥याउन अनुदान रकम वितरण गरेको छ । सहकारी मार्फत खसी–बाख्रा बजारीकरण गर्न १ सय ४० उद्यमीलाइ ५१ लाख ८० हजार रुपैया अनुदान

डोटीका किसान ढिके नुनसँग भटमास र बेथे साट्दै

डोटी, कात्तिक ४ । चाडपर्व नजिकिएसँगै गाउँमा आफूले फलाएका भटमास र बेथे बोकेर ढिके नुनसँग साट्न जिल्लाका किसान प्रमुख बजारमा धाउन थालेका छन् । किसानले प्रतिकिलो भटमाससँग तीन किलो र

चीनबाट उन्नत जातको गाई ल्याउने योजनाको कृषकले गरे विरोध

चितवन, असोज २६ । चीनबाट उन्नत जातको गाई ल्याउने वाग्मती प्रदेश सरकारको योजनालाई चितवनका दुग्ध उत्पादक कृषकहरुले विरोध गरेका छन् । गाई ल्याउने र उच्चतम प्रविधि प्रयोग गरी उत्पादनदेखि बजारीकरणमा

प्रतिमन एकलाख बढी मूल्यमा विक्री भएको अलैंची अहिले २० हजारमै किनबेच हुन मुस्किल

ताप्लेजुङ । पहाडी क्षेत्रको मूख्य आम्दानीको स्रोत अलैँचीले भनेजस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित भएका छन् । गत बर्षको तुलनामा यो बर्ष अलैचीले कम मुल्य पाएपछि ताप्लेजुङका किसानहरुमा थप चिन्ता

मकैको उचित मूल्य कुर्दा कुर्दै घुन र पुतली लाग्यो

सर्लाही, असोज १९ । मकैले उचित मूल्य नपाउँदा सर्लाहीका किसान चिन्तित भएका छन् । गतबर्ष तिन हजारदेखि ३२ सय प्रतिकुन्टल बिक्री भएको मकैले यस बर्ष २ हजार पनि पाउन सकेको