किसान « Image Khabar


उखु किसानले पाउने भए भुक्तानी

सर्लाही, असोज १४ । जिल्लाका उखु किसानले पाउनु पर्ने सरकारी अनुदानवापतको रकम जिल्लामा पठाइएको छ । सर्लाहीका उखु किसानका लागि रु. २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोष

किसान सँधै समस्यै समस्यामा, स्थानीय निकाय चुपचाप

चितवन । रोपाइँको समयमा मनसुनले साथ दिँदा चितवनका कृषक यस वर्ष राम्रो धान फल्ने आशामा थिए । तर त्यसपछि कहिले मलको लाइनमा रातभर बस्नुपर्‍यो भने कहिले प्रहरीको लाठी खानुपर्‍यो ।

‘खेतमा तयार भएको धान कामै नलाग्ने गरी डुब्यो’

परासी, असोज १० । पश्चिम नवलपरासीमा पाकेर भित्र्याउन ठिक्क भएको धानखेती बाढीले डुबाएपछि किसानहरु मर्कामा परेका छन् । तीन दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले पाल्हीनन्दन र सरावल गाउँपालिकामा

कृषि विधेयकको विरोधमा भारतका किसान आन्दोलित, आज देशव्यापी चक्काजाम

काठमाडौं । कृषि विधेयकको विरोधमा भारतका किसानले देशव्यापी चक्काजाम गरेका छन् । भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकलाई किसानको हितैषी भनेपनि यसबाट किसानहरुको आय बढ्ने दावी गरेको छ ।

बस्तीमुनि ठूलो पहिरो, घरका आँगन, कोठा र करेसामा धाँजा (भिडियो)

धादिङ, असोज २ । धादिङको खनियावास गाउँपालिकाको सिङगाङ केराबारीका स्थानीयहरु पहिरोको जोखिम भएको भन्दै घर छाडेर हिँड्न बाध्य भएका छन् । ठूलो पहिरोमाथि रहेको बस्तीलाई जुनसुकै बेला पहिरोले तान्ने खतरा

किसानका कष्ट: एक बोरा मलका लागि दिनहुँ हैरानी (भिडियो)

विराटनगर, असोज १ । सरकारले समयमै मल आयात नगर्दा रोपाइँको सिजनमा रासायनिक मल नपाएका मोरङका किसानले धान गोड्ने बेला पनि मल पाउन निक्कै सकस खेप्नुपरेको छ । मागअनुसार मल आपूर्ति

धनकुटामा ड्रागन खेतीप्रति आकर्षण

धनकुटा, भदौ ३० । धनकुटामा ड्रागन खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीय तहहरुलेसमेत किसानलाई सहयोग गर्न थालेपछि उच्च मूल्य रहेको ड्रागन खेतीतर्फ किसानहरुको आकर्षण बढेको हो । प्रविधियुक्त

सुदुरपश्चिममा मल अभाव

काठमाडौं, भदौ २५ । सुदूरपश्चिमका किसानहरु यतिवेला धान खेतमा मल राख्न नपाएर समस्यामा परेका छन् । किसानहरु महामारीको जोखिम मोलेरै भएपनि मल खरिद गर्न भौतारिनुपर्ने बाध्यतामा छन् । मल किन्न

खजुरामा वर्णशंकर धानको बीउ उत्पादन सुरु

राँझा, भदौ २५ । बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले हाइब्रिड धानको बीउ उत्पादन सुरु गरेको छ । नेपाली किसानले भारतीय वर्णशंकर धानको बीउ किन्दा ठगिने गरेको पाइएकाले नेपालमै हाइब्रिड धानको

दुई अर्ब बराबरको केरा नष्ट हुँदै, बन्दाबन्दीले खेतमै झरेर कुहिन थाल्यो

नवलपरासी, भदौ २२ । बिक्रीका लागि तयार भएका केरा धमाधम खेतमा झरेर कुहिन थालेपछि पश्चिम नवलपरासीका केरा किसानहरु चिन्तित हुन थालेका छन् । कोराना संक्रमणका कारण भएको बन्दाबन्दीले पाकी सकेका