किसान « Image Khabar


तेह्रथुमका किवी किसानलाई बजारको चिन्ता

तेह्रथुम, मंसिर ६ । तेह्रथुममा परम्परागत बाली मास्दै नगदेबाली किवीतर्फ आकर्षित भएका किसानहरु निराश हुन थालेका छन् । किवी उत्पादन भएपनि बजार मूल्य नपाउँदा उनीहरु झनै निराश भएका हुन् ।

समयअनुसार वन ऐन संशोधन नहुँदा निजी तथा पारिवारीक वनका किसानलाई समस्या

इलाम । वन सम्बन्धि पुराना ऐन कानुन समयअनुसार परिमार्जन नहुँदा इलामका वनमा समस्या थपिँदै गएको छ । वनमार्फत गोलिया उत्पादन गर्न लागेका यहाँका निजी तथा पारिवारिक वन किसानलाई स्पष्ट नीतिको

पाल्पाका किसानलाई कुरीलो बन्यो आम्दानीको राम्रो स्रोत

पाल्पा, मंसिर २ । पाल्पामा कुरीलो खेतीबाट किसानले मनग्य आम्दानी लिन थालेका छन् । जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा अग्र्यानिक कुरिलो खेती गरेर किसानहरुले राम्रो आम्दानी गर्न थालेका हुन् ।

हुम्लामा दुई दिन लगातार हिमपात, किसान खुशी

हुम्ला । हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा

कोदो लगाउने किसानलाई अनुदान

बागलुङ, कात्तिक २८ । बागलुङको ढोरपाटन नगरपालिकाले कोदो संरक्षण नीति ल्याएको छ । कोदोको ठाउँमा अरू खेतीपाती गर्दा यसको उत्पादन कम हुन थालेपछि नगरपालिकाले कोदो लगाउने किसानलाई अनुदान दिने नीति

कञ्चनपुरमा टोकन प्रणालीमार्फत् धान खरिद सुरु

कञ्चनपुर, कात्तिक २२ । सरकारले निर्धारण गरेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट धान खरिदको कार्य सुरु गरेको छ । कम्पनीले धान बिक्री गर्ने किसानको संख्या अधिक

श्रीराम सुगर मिल्सबाट किसानको भुक्तानी एक महिनाभित्र हुनेगरी समन्वय गर्न समितिको निर्देशन

काठमाडौं, कात्तिक २० । संसदीय समितिले रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानलाई नदिएको रकम एक महिनाभित्र भुक्तानी हुनेगरी समन्वय गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय

किसानको भुक्तानी तिर्न नसकेर बन्द भएको चिनी मिल चलाउने तयारी

सर्लाही, कात्तिक २० । किसानको भुक्तानी तिर्न नसकेर बन्द भएको सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल यो वर्ष पुनः सञ्चालनमा आउने भएको छ । किसानको पहिलेको भुक्तानी हुन बाँकी रकम भुक्तानी

तिहारमा फूलको बजार प्रभावित हुने अनुमान

काठमाडौं, कात्तिक १४ । यस वर्षको तिहार अधिकमासका कारण झन्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ । तर, यस वर्ष तिहारअगाडि

सरकारले धानको न्यूनतम मूल्य तोकेपनि किसानहरु सस्तोमा बिक्री गर्न बाध्य

काठमाडौं, कात्तिक १३ । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपनि किसानहरु सस्तो मूल्यमा विक्री गर्न बाध्य भएको सरोकारवालाहरुले बताएका छन् । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपछि पनि निर्देशिका जारी