२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


संसदमा पेस गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन हुन्छ : कांग्रेस

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले संसदमा पेस गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ । मंगलबार पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरुले सरकारसँग गरेको ६

कांग्रेस कार्यसमिति बैठकमा तीन वटा प्रस्ताव पेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको पहिलो दिनको बैठकमा एक दर्जन नेताहरुलै आफ्नो धारणा राखेका छन् । बिहीबारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकमा तीन वटा प्रस्ताव प्रस्तुत भएका हुन्

कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा ८ जनालाई मनोनयन गर्नुभएको छ । बिहीबार सभापति देउवाले कांग्रेस विधान धारा २१ को उपधारा १० बमोजिम ८ जनालाई कार्यसमिति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ । कांग्रेस मूख्यालयमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुनेछ । समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संरचना, भ्रातृ संगठनहरुको व्यवस्थापनलगायत विषयमा

कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्छ : रमेश लेखक

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द यादवमाथि सांघातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली

कांग्रेसका सहमहामन्त्री यादवको आइसियुमा राखेर उपचार हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको ट्रमा सेन्टरको आइसियुमा राखेर उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवको आईसीयूमा उपचार भइरहेको जानकारी दिएको हो

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरी सांघातिक आक्रमण गर्ने पक्राउ परेका छन् । बुधबार दिउँसो भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुनुभएका यादवमाथि खुकुरी

कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा धारिलो हतियार (खुकुरी) प्रहार गरी सांघातिक आक्रमण भएको छ । बुधबार दिउँसो भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुनुभएका यादवमाथि

कांग्रेसले विपी साहित्य महोत्सव गर्ने

काठमाडौं । नेपाली कांग्रेसले कांग्रेसको संस्थापक नेता विपी कोईरालाको जन्मजयन्तीको अवसर पारेर विपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ । कांग्रेसले विपी कोईरालाको भदौ २४ गते परेको ११० औं जन्मजयन्तीको

कार्कीको निधनमा कांग्रेसले दुई दिन पार्टी झण्डा आधा झुकाउने

काठमाडौं । कांग्रेसका नेता डा. राजाराम कार्कीको निधनको शोकमा नेपाली कांग्रेसले बिहीबार र शुक्रबार पार्टीको झण्डा आधा झुकाउने भएको छ । बिहीबार बिहान बसेको केन्द्रीय समितिको बैठकले कार्कीको निधनमा शुक्रबार